वर्षाले डीपीएल क्रिकेटमा धनगढीलाई पहिलो गाँसमै लाग्यो ढुंगा, अरु खेल पनि प्रभावित बन्न सक्ने

f.title
निशान न्युज Falgun 4, 2075

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत शनिबारका सबै खेल रद्द भएको छ । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबारको पहिलो खेल रद्द भएको हो । फाप्ला क्रिकेट मैदानमा शनिबार पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने खेल तालिका र...

वर्षाले फाप्ला मैदान हिलाम्मे, डीपीएल...

वर्षाले फाप्ला मैदान हिलाम्मे, डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

Falgun 4, 2075 कैलाली  । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदा...

लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै

लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै

Falgun 4, 2075 काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट...

उपविजेतामै खुम्चियो नेपाल, म्यानमार ब...

उपविजेतामै खुम्चियो नेपाल, म्यानमार बन्यो हिरो गोल्डकप विजेता

Falgun 4, 2075 काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको छ । उपाधि भिडन्तमा म्यानमारसँग ३-१ ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित बनेको हो । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई १–१ गोलको बराबर...

चैत २२ देखि ३० गतेसम्म महिला च्याम्पि...

चैत २२ देखि ३० गतेसम्म महिला च्याम्पियन्स लिग क्रिकेट हुने

Falgun 3, 2075 काठमाडौं । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलोपटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रत...

हिरो महिला फुटबल : उपाधिका लागि नेपाल...

हिरो महिला फुटबल : उपाधिका लागि नेपाल र म्यानमारको खेल आज

Falgun 3, 2075 काठमाडौं ।  भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुवा...

क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ ...

 क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने सरकारको निर्णय

Falgun 2, 2075 काठमाडौं । सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिए । बैठकले क्रिकेट खेला...

डीपीएलमा आज २ खेल, रुपन्देहीको प्ले अ...

डीपीएलमा आज २ खेल, रुपन्देहीको प्ले अफ लक्ष्यमा अत्तरियाको चुनौती

Falgun 2, 2075 धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज दुई खेल हुँदैछन् । आज रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया तथा विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । फाप्ला क्रिकेट मैदानमा...

रियाल मड्रिडद्वारा आयाक्स पराजित, अर्...

रियाल मड्रिडद्वारा आयाक्स पराजित, अर्को खेलमा टोटनह्याम विजयी

Falgun 2, 2075 काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् । प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनीस क्लब रियाल मड्रिडले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले ह...

नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्...

नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश

Falgun 1, 2075 काठमाडौं । नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसंगै नेपाल उपविजेताको रुपमा प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतला...

पोर्टोविरुद्व घरेलु मैदानमा रोमालाई अ...

पोर्टोविरुद्व घरेलु मैदानमा रोमालाई अग्रता

Falgun 1, 2075 काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा प्रि क्वार्टरफाईनलको खेलमा ईटालियन क्लब रोमाले एफसी पोर्टोलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रोमाले पोर्चुगिज क्लबविरुद्व २–१ को अग्रता लिन सफल भएको छ । निकोलो जो...

रुपन्देहीको लगातार दोस्रो जित

रुपन्देहीको लगातार दोस्रो जित

Magh 29, 2075 धनगढी । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो । फाप्ल...

प्रिमियर लिग : वुल्भर ह्याम्पटन र न्य...

प्रिमियर लिग : वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

Magh 29, 2075 काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेक...

आईसीसी वरियता : टप ४० मा अटाए पारस खड्का

आईसीसी वरियता : टप ४० मा अटाए पारस खड्का

Magh 29, 2075 काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी बरियातामा ट्वान्टी-२० अलराउन्डरतर्फ ४०औं स्थानमा उक्लिएका छन् । जुन पारसको करियरमै सबैभन्दा उच्च स्थान हो । युनाइटेड अरब इमिरेट्स (यूएई) बिरूद्धको ट्वान...

हिरो महिला गोल्डकप : नेपालले भारतलाई ...

हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

Magh 29, 2075 काठमाडौं । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ । भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो ।  खेल सुुरु भएको पाँचौ मिनेटमै न...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...