कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा

Kpl

सुर्खेत । दोस्रो सस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने भएको छ । प्रतियोगिता बैशाख १२ देखी २१ गते सम्म संञ्चालन गरिने आयोजक कर्णाली किक्रेट एकेडेमीले जनाएको छ ।

बीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगितामा विभिन्न ठाँउका ५ टिम सहित ३ वटा विभागिय टोलीको प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । लिग कम नक आउट आधारमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...