काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार हैदरावादका दुई खेलाडीले एकै इनिङमा शतक प्रहार गरेका छन्।
पहिले ब्याटिङ गरेको हैदरावादका जोनी बिस्ट्र र डेभिड वार्नरले रोयल च्यालेन्जर्स बैंग्लोर शतक प्रहार गरेका छन्।
हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेल...
Chaitra 17, 2075 काठमाडौं । फुल्हमलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । सिटीको जितमा बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे ।
...
Chaitra 17, 2075 काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि किंग्स ११ पञ्जावले ८ विकेटको सहज जित हात पारेको छ।
शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ७६ रन जोड्...
Chaitra 17, 2075 एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई...
Chaitra 16, 2075 काठमाडौं । भारतमा जारी १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आफ्नो पहिलो खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले कोलकत्ताविरुद...
Chaitra 16, 2075 काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
आर अश्विनको कप्तानीमा रहेको पञ्जाव र रोहित शर्माको कप्तानी...
Chaitra 16, 2075 एजेन्सी । सनराईजर्स हैदरवादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।
हैद...
Chaitra 15, 2075 बेंग्लोर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
...
Chaitra 14, 2075
काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहिबार एक खेल हुँदैछ । बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै छन् ।
बैंगलोरस्थित एम चिन्नास्...
Chaitra 14, 2075 काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै दिनेश कार्तिकको कप्तानीमा रहेको क...
Chaitra 13, 2075 काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलको छनोटमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ ।
समूह एमा रहेका यी दुवै टोली प्रतियोगितबाट बाहिरि सकेकाले मंगलबार प्रतिष्ठाका लागि खेलेका थिए । जसमा नेपाल २ गोलले पराजित हुन पु...
Chaitra 13, 2075 एजेन्सी । युरो कप छनोटमा ईटालीले फराकिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा ईटालीले समुह जेको खेलमा लिचेस्टाईनलाई ६–० ले गोल अन्तरले हराएको हो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थप्यो ।
पहिल...
Chaitra 13, 2075 काठमाडौं । साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै च...
Chaitra 12, 2075 काठमाडौं । कुवेतसंगको दुई अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश फर्किएको छ । नेपाली टोली अपरान्ह स्वदेश फर्किएका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ने...
Chaitra 12, 2075 काठमाडौं । युरोकप फुटबल छनौटमा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । गएराती भएको समुह ए को खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५–१ ले पराजित गर्यो ।
उसका लागि रोस बार्कलेले दुई गोल गर्दा ह्यारी केन, राहिम स्टर्ल...