काठमाडौं । गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।आज धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।
सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दिएको १३३ रनको विजय...
Magh 28, 2075 कञ्चनपुर । महाकाली नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
शारदा सरस्वती माध्यमिक विद्यालयको आयोजना र महाकाली नगरपालिका कार्यालयको सहयोगमा कार्यक्रमका बीच प्रथम नगरस्तरीय राष...
Magh 27, 2075 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । सन्दिपले आजको खेलमा तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा सिड्नी...
Magh 27, 2075 काठमाडौं । रानिपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै आरसीटिले जित हात पार...
Magh 27, 2075 काठमाडौं । मनकामना केवलकार पोखरा कप प्रतियोगिताको उपाधिका लागि आज विभागीय एपीएफ र क्यामरुनको दाउफिन्स फेमेलिबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साँढे २ बजे हुनेछ ।
दुबै टिम मोफसलको प्रतियोगितामा पहिलो उपा...
Magh 27, 2075 काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान फर्किएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा वर्नमाउथलाई ३–० गोलले पराजित गरेर शीर्ष स्थानमा पुनस् कब्जा जमाएको हो।
लिभरपुलका लागि साडियो मानेले २४ मिनेटमा पहिलो गोल ग...
Magh 26, 2075 काठमाडाैं । आजदेखि भारतमा सुरु भएको हिरो वुमन्स गोल्डकपमा नेपालले खराब सुरुवात गरेको छ । नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-० ले पराजित भएको हो । भारतको उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलमा म्यानमारले पहिलो ह...
Magh 26, 2075 काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको पहिलो खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिम म्यानमारसँग पराजित भएको हो ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल ३–...
Magh 26, 2075 काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल मह...
Magh 26, 2075 रुपन्देही । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका...
Magh 26, 2075 धनगढी । शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण प्रभावित बनेको छ।
प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आ...
Magh 26, 2075 काठमाडौं । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ ।
उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रह...
Magh 26, 2075 काठमाडौं । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।
क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
मृत्यु भएकामा १४ देखि...
Magh 25, 2075 काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को ट्रफी सार्वजनिक भएको छ । धनगढी क्रिकेट एकेडेमीले आज ६ टीम खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको हो ।
डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्...
Magh 25, 2075 धरान । बुढासुब्बा गोल्डकप फुटबलको २१ औ संस्करणको खेल तालिका सार्वजनिक भएको छ । धरान फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिकामा ’ए’ डिभिजनका लोकप्रिय क्लब थ्री स्टार, आर्मी र एपीएफ सहभागि छैनन् ।
तीन क्लबले आन्तरिक कारण देख...