काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर २ बाट पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले २० सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।
टोलीमा सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तर...
Falgun 15, 2075 काठमाडौं । फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराते महासङ्घको विवाद अन्त्य हुने भएको छ। लामो समययता राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्तित्वमा रहेका दुई महासङ्घ निर्वाचनमार्फत एक हुने विषयमा सहमतिमा पुगेका हुन्।...
Falgun 14, 2075 काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा फेब्रअरी १४ मा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप दरार आएको छ । यसको असर क्रिकेटमा पनि परेको छ ।
भारतले आउँ...
Falgun 14, 2075 काठमाडौं । प्रशिक्षकलाई अटेरी गरेका चेल्सीका गोल रक्षक केपा एरिजाबलागामाथि कारवाही भएको छ । चेल्सीले उनलाई एक हप्ताको पारिश्रमिक जरिवाना स्वरुप काट्ने भएको हो ।
यस्तै केपाले प्रशिक्षक माउरिजिओ सारीसँग माफी पनि माग्नु पर्न...
Falgun 13, 2075 धनकुटा । धनकुटामा जारी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा अन्तर्गत सोमबार भएको खेलमा तेह्रथुम, ताप्लेजुङ र ईलाम विजयी भएका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको खेलमा तेह्रथुम र खोटाङ बीचको पहिलो खेलमा...
Falgun 13, 2075 काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले आफ्नो पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको हो ।
पाँच खेलमध्ये चार खेलमा जित, ए...
Falgun 13, 2075 काठमाडौं । चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उ...
Falgun 12, 2075 धनकुटा । धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ ।
१ नम्वर प्रदेशका १४ जिल्लाले सहभागीता रहेको सो प्रतियोगिताको धनकुटा जिल्लाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उदघाटन गरे । उदघाटन खेलमा मोरङ...
Falgun 11, 2075 धनगढी । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ वि...
Falgun 11, 2075 काठमाडौं । इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे ।
लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लाग...
Falgun 11, 2075 धनगढी । सर्वाधिक पुरस्कार राशीको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा हुने फाइनलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्...
Falgun 10, 2075 एजेन्सी । लण्डन क्लब चेल्सी युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति भएको राउण्ड अफ ३२ को दोस्रो लेगको खेलमा स्विडेनको माल्मोलाई पराजित गर्दै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदान स्टामफोर...
Falgun 9, 2075 काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा महेन्द्रनगर युनाइटेडले रोमाञ्चक जित हात पार्दै क्वालिफायरमा स्थान पक्का गरेको छ।
महेन्द्रनगरले बिहीबार धनगढीको फाप्ला मैदानमा भएको एलिमिनेटरको खेलमा रुपन्...