आइपिएल: हैदरावादका दुई खेलाडीको शतक, बनायो २ सय ३१ रन

Gajal

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार हैदरावादका दुई खेलाडीले एकै इनिङमा शतक प्रहार गरेका छन्।

 पहिले ब्याटिङ गरेको हैदरावादका जोनी बिस्ट्र र डेभिड वार्नरले रोयल च्यालेन्जर्स बैंग्लोर शतक प्रहार गरेका छन्।

हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमका लागि बिस्ट्रले १ सय १४ रन र वार्नरले नटआउट सय रन बनाएका हुन्। बिस्ट्रले ५६ बलमा १२ चौका र ७ छक्का हिर्काए। वार्नरले ५५ बलमा ५ चौका र ५ छक्का प्हरार गरे। 
हैदरावादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३१ रन जोडेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...