विश्वकप क्रिकेटको एशिया छनोट खेलमा नेपालले हरायो ओमानलाई

निशान न्युज Baishak 3, 2076

काठमाडौं । उन्नाइस वर्षमुनिको आईसीसी (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ ।यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइ...

आर्सनलको विजय यात्रा, ३३ खेलबाट ६६ अं...

आर्सनलको विजय यात्रा, ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा

Baishak 3, 2076 काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गो...

यू–१९ विश्वकप छनोटमा नेपालको सानदार जित

यू–१९ विश्वकप छनोटमा नेपालको सानदार जित

Baishak 2, 2076 काठमाडौं । नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा सानदार जित निकालेको छ । बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै सानदार ज...

विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाकाे...

विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाकाे टिम घोषणा

Baishak 2, 2076 काठमाडौं । मे ३० तारिखदेखि इंग्ल्याण्डमा शुरु हुने आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ । एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । विश्वकपका लागि तय गरिएकाे टिममा स्टिभ स्मिथ र ...

आईपीएल: दिल्लीद्वारा हैदरावाद पराजित

आईपीएल: दिल्लीद्वारा हैदरावाद पराजित

Baishak 2, 2076 एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराज...

जारी एसिया छनोटको तेस्रो खेलमा नेपालल...

जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज मलेसियासंग खेल्दै

Baishak 2, 2076 काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज (मंगलबार) घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुल...

मेसीसहित ६ खेलाडी नहुँदा बार्सिलोना ब...

मेसीसहित ६ खेलाडी नहुँदा बार्सिलोना बराबरी, ४ खेलाडीको डेब्यू

Baishak 1, 2076 काठमाडौं ।  स्पेनिस ला लिगामा लिओनल मेसीसहित पहिलो रोजाइका ६ खेलाडी नभएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई हुएस्काले गोलरहित बराबरीमा रोकेको हो। खेलमा बार्सिलोनाले कप्तान...

आठौं राष्ट्रिय खेलकुदमा आज ११ खेल

आठौं राष्ट्रिय खेलकुदमा आज ११ खेल

Baishak 1, 2076 काठमाण्डौ। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज (आईतबार) ११ खेल हुनेछ । दाङको घोराही कभर्डहलमा ब्याटमिन्टन र बाँकेको गाभरमा साईकिलिङका खेल सुरु हुनेछन् । नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउदाँ बाँसगढीको ...

बैंग्लोरविरुद्ध क्रिस गेलको अर्धसतक पूरा

बैंग्लोरविरुद्ध क्रिस गेलको अर्धसतक पूरा

Baishak 1, 2076 काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल च्यालेन्जर बैंग्लोरविरुद्ध किंग्स–११ पञ्जावले ब्याटिङ गरिरहेको छ। छैटौँ खेलसम्म पनि अंकको खाता खोल्न नसकेको बैंग्लोर विरुद्ध पञ्जावका ओपनर क्रिस गेलले अर्धसतक प...

आईपीएलमा मुम्बईले दियो राजस्थानलाई १८...

आईपीएलमा मुम्बईले दियो राजस्थानलाई १८८ रनको लक्ष्य

Baishak 1, 2076 काठमाडौं । भारतमा जारी बाह्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रायल्सलाई १८८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले व्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा...

आईपीएलमा कोलकातालाई पराजित गर्दै चौथो...

आईपीएलमा कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

Chaitra 30, 2075 कोलकाता। दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै नेपाली खेलाडी सन्दीप लामिछाने आवद...

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले ...

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सानदार जित

Chaitra 29, 2075 काठमाडौं । सिंगापुरलाई २ सय १७ रनको भारी अन्तरले नेपालले यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम...

यू-१९ विश्वकप एसिया छनोट: नेपाल र सिं...

यू-१९ विश्वकप एसिया छनोट: नेपाल र सिंगापुर भिड्दै, हेड टु हेडमा को बलियो ?

Chaitra 29, 2075 काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपाल र सिंगापुरबीचको खे...

इण्डियन प्रिमियर लिग : चेन्नईको छैटाै...

इण्डियन प्रिमियर लिग : चेन्नईको छैटाैँ जित, राजस्थान ४ विकेटले पराजित

Chaitra 29, 2075 काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । चेन्नईले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो । १५२ रनको लक्ष्य पछ्याएको चेन्नईले इनिङको अन्तिम बलमा जित हासिल ...

महिला यू-१९ फुटबल टोली बुधबार चीन जाने

महिला यू-१९ फुटबल टोली बुधबार चीन जाने

Chaitra 28, 2075 काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटको तयारी गर्न नेपाली यू-१९ महिला टोली बुधबार चीन जाने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले नेपाली टोली छनोटको तयारी र दुई मैत्रीपूर्ण...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...