आइपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Ipl cricket

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

आर अश्विनको कप्तानीमा रहेको पञ्जाव र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको खेल चन्डिगढमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकोत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

श्रेयस सन्तोष अइरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकोत्ताबीचको खेल दिल्लीमा राति ८ बजेबाट सुरु हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...