निर्वाचनमा भाग नलिने राजपाको निर्णय

f.title
निशान न्युज Ashad 2, 2074

काठमाडौं । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी रा...

मनसुनी वायु क्रमिक रुपमा बढ्दै

मनसुनी वायु क्रमिक रुपमा बढ्दै

Ashad 2, 2074 काठमाडौँ, । मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने भएको छ । सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सके...

डडेल्धुरामा प्रमुख तीन राजनीतिक दलबीच...

डडेल्धुरामा प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

Ashad 2, 2074 डडेल्धुरा, । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वा...

मंगलबार देखि बन्द वीरगन्ज शुक्रबार बा...

मंगलबार देखि बन्द वीरगन्ज शुक्रबार बाट खुल्यो

Ashad 2, 2074 वीरगन्ज । राष्ट्रिय जनता पार्टी, नेपालले मंगलबार देखि गरेको बन्द शुक्रबार देखि खुलेको छ । बन्द हड्तालले आजित भएका व्यवसायीहरुले बजार खोलेका छन् भने यातायात व्यवसायीहरुले सवारी साधन पनि सन्चालनमा ल्याएका छन् । बन्दको चौथो...

निर्वाचनको विरोधमा एमाले निटक विद्यार...

निर्वाचनको विरोधमा एमाले निटक विद्यार्थी संगठन

Ashad 2, 2074 काठमाडौँ । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । विद्यार्थीहरुले प्रर्दशनीमार्ग...

पत्रकार सहारा उपचार कोषलाई सहयोग

पत्रकार सहारा उपचार कोषलाई सहयोग

Ashad 2, 2074 झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले ३१ हजार एक सय सहयोग गरेको छ । उक्त सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासङ्घ झापा श...

पुसदेखि वैशाख मसान्तसम्ममा २१महिलामाथ...

पुसदेखि वैशाख मसान्तसम्ममा २१महिलामाथि यौनिक र विभेदका घटना

Ashad 2, 2074 इटहरी । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर रावलक...

मोरङको उत्तरी क्षेत्र र दक्षिणी इलाका...

मोरङको उत्तरी क्षेत्र र दक्षिणी इलाका १४४ बढी संवेदनशील

Ashad 2, 2074 मोरङ । मोरङमा ३०० मतदानस्थल छन् । ती मध्ये सुरक्षा संवेदनशीलताको हिसाबमा मोरङ जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र रहेका छन् । मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले...

सीमा वारपार गर्न दिने सहमति

सीमा वारपार गर्न दिने सहमति

Ashad 1, 2074 नवलपरासी, । नवलपरासी सहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा र...

राष्ट्रपति कृषक पुरस्कार वितरण

राष्ट्रपति कृषक पुरस्कार वितरण

Ashad 1, 2074 बनेपा, । काभ्रेपलाञ्चोकका तीन कृषकलाई बिहिबार धुलिखेलमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा पनौतीका उपेन्द्र तिमल्सिना, अनेकोट, पाँचखालका विष्णु गौतम र...

माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु

माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु

Ashad 1, 2074 काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा तीन जना मजदुरको ज्यान गएको छ । बुधबार पाइप बिछुयाने क्रममा माटो को ढिस्कोले पुरेर मृत्यु भएको हो । उनीहरु माटोको ढिस्कोमा पुरिएका थिए । प...

माछा मार्ने क्रममा करेन्ट लागेर दुईको...

माछा मार्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

Ashad 1, 2074 सुर्खेत, । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेकाछन् । पतेनी नजिक रहेको माछापालन...

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Jesha 31, 2074 काठमाडौँ, । गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार सोही ठाउ बस्ने २ बर्षीय बालकको मृत्यु भएको छ । बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबारबिहान ठक्कर दिँदा गम्भीर घाइते भएका बालक आयुष मोक्...

जेब्राक्रसिङ्गमा पैदलयात्रीलाई प्राथम...

जेब्राक्रसिङ्गमा पैदलयात्रीलाई प्राथमिकता

Jesha 31, 2074 काठमाडौँ । जेब्राक्रसिङ्गमा पैदलयात्रीलाई प्राथमिकता दिन तथा सुरक्षाका लागि कारबाही तिव्र बनाएको महानगरीय ट्राफिक प्रहरी महाशखाले जनाएको छ । जथाभावी बाटो काट्नेविरुद्धको कारवाही स्थगित गर्दै ट्राफिक प्रहरीले जेब्रा क्रसिङ...

दैलेखमा बस दुर्घटनामा १० को मृत्यु १८...

दैलेखमा बस दुर्घटनामा १० को मृत्यु १८ यात्र घाइते

Jesha 31, 2074 काठमाडौँ, । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा बुधबार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...