तिर्थयात्री लिएर बद्रीनाथ तर्फ जादै गरेको हेलिकप्टर दुर्घटना

f.title
निशान न्युज Jesha 27, 2074

नयाँ दिल्ली, । शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन् । हेलिकप्टरमा ५ तीर्थालु र पाइलट सवार थिए । सवार रहेका अन्य ५ तीर्थालुहरू भने खतरामुक्त रहेका छन् । उडेको केही समयमा नै आ...

कर्णालीको विकासका लागि सडक पु¥याउनुपर...

कर्णालीको विकासका लागि सडक पु¥याउनुपर्नेमा जोड

Jesha 27, 2074 काठमाडौँ, । विकासको पूर्वाधारहरुले पछाडी परेको डोल्पा, हुम्ला मुगु जस्ता जिल्लाहरुमा सडक पु¥याउन सकेमा त्यहाँका उत्पादनले बजार पाउने तथा स्थानीयवासीको आयस्तरमा वृद्धि हुने कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोक्काले बत...

भारतसंग सीमा जोडिएका नाका ४८ घन्टा बन...

भारतसंग सीमा जोडिएका नाका ४८ घन्टा बन्द गरिने

Jesha 27, 2074 इलाम, दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख ...

मनाङ एयरको हेलिकप्टर क्षति

मनाङ एयरको हेलिकप्टर क्षति

Jesha 27, 2074 रसुवा, । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडाँैबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर पुच्छरको भाग गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क...

फोरम र सद्भावनाबीच पार्टी एकता

फोरम र सद्भावनाबीच पार्टी एकता

Jesha 26, 2074 काठमाडौं । मधेशी दलहरुले यतिवेला एकतालाई तीव्रता दिन थालेका छन् । यसैक्रममा संघीय समाजवादी फोरम नेपाल र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरीले नेतृत्व ग...

थिमीको चोक चोकमा राखियो सिसी क्यामरा

थिमीको चोक चोकमा राखियो सिसी क्यामरा

Jesha 26, 2074 भक्तपुर, । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा २० वटा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले सिसी क्यामरा...

एघार महिनामा पाँच लाख ६९ हजार सवारी च...

एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

Jesha 26, 2074 काठमाडौँ, । ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक का...

टाटा सुमो दुर्घटना हुँदा १ को मृत्यू,...

टाटा सुमो दुर्घटना हुँदा १ को मृत्यू, ६ घाइते

Jesha 26, 2074 काठमाडौँ । विपि लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाका लागि छुटेको ना १ ज ४९३५ नम्बरको सुमो दुर्घटनामा चालक दोलाखा ...

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अ...

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

Jesha 26, 2074 दुबई । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदे...

प्रमुख पदको उम्मेदवारमा काँग्रेसभित्र...

Jesha 26, 2074 इटहरी, । आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्र...

बन्चरो प्रहार गरी एक व्यक्तिको हत्या

बन्चरो प्रहार गरी एक व्यक्तिको हत्या

Jesha 26, 2074 पाँचथर,। पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा शुक्तबार बिहान एक व्यक्तिको हत्या भएको छ । मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् । हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम...

मेलम्ची आयोजना स्थानीयवासीको आफ्नै पीडा

मेलम्ची आयोजना स्थानीयवासीको आफ्नै पीडा

Jesha 26, 2074 मेलम्ची, । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट नि...

सवारी दुर्घटनामा परि चार घाइते

Jesha 26, 2074 झापा । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात...

काठमाडौं नगर कार्यपालिकामा प्रतिनिधि ...

Jesha 26, 2074 काठमाडौं । काठमाडौं नगर कार्यपालिकामा निर्वाचित महिला सदस्य cमध्येबाट ५ जना र महानगरको मतदाता नामावलीमा नाम भएका दलित र अल्पसंख्यक मध्येबाट ३ जना गरी ८ जना सदस्यको छनौटका लागि आज निर्वाचन हुने भएको छ । काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपे...

सत्तामा जान हार गुहार गर्दै राप्रपा

सत्तामा जान हार गुहार गर्दै राप्रपा

Jesha 26, 2074 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा निक्कै रस्साकस्सी भएको थियो । अहिले उसले सम्मानजनक सहभागिता खोज्दै सरकारसँग हारगुहार गर्न थालेको छ । एकाथरीले राष्ट्र...

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...