स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Child

काठमाडौँ, । गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार सोही ठाउ बस्ने २ बर्षीय बालकको मृत्यु भएको छ ।

बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबारबिहान ठक्कर दिँदा गम्भीर घाइते भएका बालक आयुष मोक्तानको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...