आठ किलो चाँदीसहित एक पक्राउ

निशान न्युज Jesha 12, 2074

धनुषा । करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो । ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणक...

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

Jesha 12, 2074 राजविराज । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।

छुट्टा छुट्टै दुर्घटना दुईको मृत्यु

छुट्टा छुट्टै दुर्घटना दुईको मृत्यु

Jesha 12, 2074 मोरङ । मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ । बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घुटनास्थलमै मृत्यु भएको हो ।...

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

Jesha 12, 2074 सप्तरी । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङ लागेर सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखियाको मृत्...

काँग्रेसलाई उम्मेदवार छान्न सकस

काँग्रेसलाई उम्मेदवार छान्न सकस

Jesha 12, 2074 बैतडी । दोस्रो चरणको चुनावी सरगर्मी बढेसँगै बैतडी कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको छ । जिल्लाबाट नामावली टुंगो लगाउन नसक्दा जिल्लाले केन्द्रलाई नै उम्मेदवार छान्ने अधिकार दिएको छ । नेताहरु पदका लागि धेरै आकांक्षी देख...

ट्र्याक्टर दुर्घटनामा खाँको मृत्यु

ट्र्याक्टर दुर्घटनामा खाँको मृत्यु

Jesha 12, 2074 इटहरी । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सो दुर्घटनामा परी बबिया–९ बस्ने सजार खाँ को मृत्यु भएको हो । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घा...

शहिद भीम नारायण स्मृती प्रतिष्ठानको भ...

शहिद भीम नारायण स्मृती प्रतिष्ठानको भवन सिलान्यास

Jesha 11, 2074 धनकुटा । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान भवनको शिलन्यास भएको छ । विहीबार धनकुटा नगरपालिका ६, फोक्याण्ड टापु छेउमा सहिद पुत्र तथा सांसद मनोहर नारायण श्रेष्ठले प्रतिष्ठानको भवन शिलन्यास गरे । निर्वाचन क्षेत्र पूर...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

Jesha 11, 2074 चितवन, । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरी...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ह...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै

Jesha 11, 2074 काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्र...

तीर्थ गएका वृद्धवृद्धा सम्पर्कविहीन

तीर्थ गएका वृद्धवृद्धा सम्पर्कविहीन

Jesha 11, 2074 लहान, । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर...

जीवन धान्ने जडीबुटी

जीवन धान्ने जडीबुटी

Jesha 11, 2074     डोल्पा, । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम,...

मापासे चालक माथि प्रहरीको कडा निगरानी

मापासे चालक माथि प्रहरीको कडा निगरानी

Jesha 11, 2074 काठमाडौं । काठमाडौंमा दैनिक एक सयदेखि डेढ सय सवारी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ पर्ने गरेको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ । हिमगाथासँग कुरा गर्दै कार्यालयका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले मादक पदा...

सीमावर्ती क्षेत्रमा खटिए नेपाली सेना

सीमावर्ती क्षेत्रमा खटिए नेपाली सेना

Jesha 11, 2074 सुनसरी । दोस्रो चरणको निर्वाचनमा सरकारले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सीमा क्षेत्र...

आगलागीबाट करोडौंको क्षति

Jesha 10, 2074 बुटवल, । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ । औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुनले बुटवल उपमहानगरपालिका– ६ साविक वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेजमा आगो लागेको हो । मङ्गलबार मध्यरा...

प्रविधिको प्रयोग

प्रविधिको प्रयोग

Jesha 10, 2074 झापा । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर ब...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...