मंगलबार देखि बन्द वीरगन्ज शुक्रबार बाट खुल्यो

Parsa birjung naka

वीरगन्ज । राष्ट्रिय जनता पार्टी, नेपालले मंगलबार देखि गरेको बन्द शुक्रबार देखि खुलेको छ ।

बन्द हड्तालले आजित भएका व्यवसायीहरुले बजार खोलेका छन् भने यातायात व्यवसायीहरुले सवारी साधन पनि सन्चालनमा ल्याएका छन् ।

बन्दको चौथो तथा अन्तिम दिन शुक्रबार बिहान पानी परेका कारण बीरगन्जका सडकमा आन्दोलनकारीहरु देखा परेका थिएनन् ।

तर पानी पर्न रोकिएपछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउसलगायतका केहि स्थानमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...