काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत

Balatkar

काठमाडौं । काठमाडौंको तारकेश्वर -११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहक बाजुराको बुढीनन्द नगरपालिका-१० घर भइ तारकेश्वर-११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहराबाटै बलात्कृत भएकी प्रहरीले जानकारी दिए ।

बोहरालाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस