बसको ठक्करबाट एक महिलाको मृत्यु

A

चितवन । बसको ठक्करबाट पैदलयात्रु एक महिलाको मृत्यु भएको छ ।

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ ख१५६२ को बसले सोमबार बिहान साढे २ बजे भरतपुर महानगरपालिका–१ रामनगरमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा अन्दाजी २५÷३० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महिलालाई ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...