चरासँग नेपाल एयरलाइन्सको विमान ठोक्कियो, केही दिन उड्न नसक्ने !

f.title
निशान न्युज Bhadra 22, 2075

काठमाडौं । चरासँग ठोक्किएपछि नेपाल एयरलाइन्सको एउटा विमान केही दिन उड्न नसक्ने भएको छ । मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरासँग ठोकिएको एयरबस ए ३२० ए के डब्लु ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमले जनाएको छ । चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी म...

ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

Bhadra 22, 2075 चितवन । बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तानको मृत्यु भए...

रातको १० बजेसम्म सार्वजनिक यातायात गु...

रातको १० बजेसम्म सार्वजनिक यातायात गुड्ने

Bhadra 22, 2075 काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक अब रातको १० बजेसम्म चल्ने भएको छ । यातायात व्यवस्था विभागले बेलुकाको समयमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको कन्तविजोगलाई ध्यान दिँदै रातको १० बजेसम्म उपत्यकामा सार्वजनिक सवा...

नेपालबाट ९ हजार मेगावाट बिधुत् बंगलाद...

नेपालबाट ९ हजार मेगावाट बिधुत् बंगलादेशले खरिद गर्ने

Bhadra 22, 2075 काठमाडौं । आगामी २२ बर्षभित्र नेपालबाट बंगलादेश सरकारले ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल...

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनल...

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मनायो तीज

Bhadra 22, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । बिहिबार भएको सो कार्यक...

जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक...

जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक्क भएर बस्नु भएको छ ? होशियार !

Bhadra 22, 2075 काठमाडौं । उपत्यका भित्रको जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक्क भएर बस्नु भएको छ ? होशियार ! तपाईको जग्गा तपाईको नहुन पनि सक्छ । काठमाडौंमा जग्गा दलाली गर्ने गिरोहले तपाईको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारे...

अपहरणमा संल्गन आठ जना पक्राउ

अपहरणमा संल्गन आठ जना पक्राउ

Bhadra 22, 2075 बनेपा । धुलिखेल नगरपालिका–५ चौकोटबाट अपरणमा संलग्न रहेको आरोपमा बिहीबार आठ जनालाई पक्राउ गरेको छ । जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला ...

किन यसरी गायब बनाइयो निसान छापको नक्स...

किन यसरी गायब बनाइयो निसान छापको नक्सामै कालापानी ?

Bhadra 22, 2075 काठमाडौं । सरकारले नै बनाएको छापमा निसान छापमा नक्सा गायब बनाइयो भन्ने सुन्दा अचम्म mलाग्छ । तर, यो सत्य हो की सरकारले प्रयोग गर्दै आएको निसान छापमा नेपालको नक्सामा कालापानी नै गायव बनाइएको छ । नेपालमा एउटा कम्युनिस्ट पार...

तपाईको आजको भाग्य थाहा पाउन हेर्नुस् ...

तपाईको आजको भाग्य थाहा पाउन हेर्नुस् राशीफल

Bhadra 22, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भर...

केन्द्र सरकारको कर्मचारी सरुवा निर्णय...

केन्द्र सरकारको कर्मचारी सरुवा निर्णय प्रदेश सरकारले नमान्ने

Bhadra 21, 2075 काठमाडौं । संघीय सरकारले प्रदेश ७ का विभिन्न स्वास्थ्य संस्थाबाट सरुवा गरेका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले प्रदेश बाहिर जान रोक लगाएको छ । प्रदेशबाट सरुवा भएर बाहिर धेरै स्वास्थ्यकर्मी जाने र बाहिरबाट नगण्य मात्रामा ...

पत्रकार विरुद्धका प्रावधान नहटाए आन्द...

पत्रकार विरुद्धका प्रावधान नहटाए आन्दोलनमा जाने पत्रकार महासंघको चेतावनी

Bhadra 21, 2075 काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयु...

फोरमको जिल्ला भेला सम्पन्न

फोरमको जिल्ला भेला सम्पन्न

Bhadra 21, 2075 अर्घाखाँची । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्ला भेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ । सो भेलाले नेत्र थापा मगरको अध्यक्षता ११ सदस्य जिल्ला समन्वय तदर्थ समिति गठन गरेको छ । जसको उपाध...

कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिन...

कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिने तयारी

Bhadra 21, 2075 कपिलवस्तु । कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने भएको छ । सामाजिक विकास मन्त्रालयको पहलमा कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । त्यसका लागि तयारी कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कृषि मन्त्र...

सँगै हुँदा पनि बोलेनन् पारस र हिमानी,...

सँगै हुँदा पनि बोलेनन् पारस र हिमानी, मात्रै मुस्कुराए

Bhadra 21, 2075 गोरखा । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्द्रकी छोरी दिलासा र सितास्मा शाह पनि थिए । दुर्लभ संयो...

चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु,...

चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, दुई घाइते

Bhadra 21, 2075 हेटौडा । मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहिबार अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लाम...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...