नेपालबाट ९ हजार मेगावाट बिधुत् बंगलादेशले खरिद गर्ने

Transmission line hydro

काठमाडौं । आगामी २२ बर्षभित्र नेपालबाट बंगलादेश सरकारले ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ ।

ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस