फोरमको जिल्ला भेला सम्पन्न

Foram arghakhachi

अर्घाखाँची । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय तदर्थ समिति अर्घाखाँचीको जिल्ला भेला बुधबार सन्धीखर्कमा सम्पन्न भएको छ ।

सो भेलाले नेत्र थापा मगरको अध्यक्षता ११ सदस्य जिल्ला समन्वय तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्ष भीमबहादुर दर्लामी, सचिव जितबहादुर दर्लामी, सहसचिव संजय थापा, सदस्यहरुमा नन्दबहादुर कन्दार, झविन्द्र थापा, शान्ती राना, लक्ष्मी पल्ली, डेगबहादुर झाँक्री र सरिता पल्ली चउन भएका छन् ।

सो भेलामा ५ नं. प्रदेशका प्रदेश अध्यक्ष अशोक कुमार यादव, सह–इञ्चार्ज नबिन सुनुवार, प्रदेश नंं ५ सचिवालय सदस्य रामु यादव, निलम यादव लगायतले पार्टीको नीति तथा सिद्धान्तबारे प्रष्ट पारेका थिए । सो भेला जिल्ला ईन्चार्ज नेत्र थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस