रातको १० बजेसम्म सार्वजनिक यातायात गुड्ने

Sarbajanik yatayat

काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक अब रातको १० बजेसम्म चल्ने भएको छ ।

यातायात व्यवस्था विभागले बेलुकाको समयमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको कन्तविजोगलाई ध्यान दिँदै रातको १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले बेलुकाको समयमा राती १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले सास्ती भोगेकाले गत भदौं १३ गतेदेखि सार्वजनिक सवारीसाधन रातको १० बजेसम्म अनिवार्य सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयन ल्याएको बताए ।

 

प्रतिकृया दिनुहोस