ल्याब खुलेसँगै ह्वात्तै बढ्यो संक्रमितको संख्या, काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोना संक्रमण

f.title
निशान न्युज Kartik 13, 2077

काठमाडौं । दशैंका बेला ल्याब बन्द हुँदा काठमाडौंसहित देशभर नै कोरोना संक्रमितको संख्या घटेको थियो । तर, ल्याब खुलेसँगै फेरि काठमाडौं उपत्यकासहित देशभर फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्या कम भएको थियो । तर, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ...

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण,...

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ६४ हजार ७१८ जना पुग्याे

Kartik 13, 2077 काठमाडौँ । थप २३ सय ६४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहे...

कोरोनाबाट रौतहटमा थप एक जनाको मृत्यु

कोरोनाबाट रौतहटमा थप एक जनाको मृत्यु

Kartik 13, 2077 रौतहट । कोरोना भाइरस संक्रमणका कारण रौतहटमा थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । नेपाली सेना, इन्द्रबक्स गण पुरे...

रवि लामिछाने र उनकी पत्नी निकिता पौडे...

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण

Kartik 13, 2077 काठमाडौं । सञ्चारकर्मी सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत लामिछानेले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । मंगलबार राति ज्वरो आएको र शंका लागेर पिसिआ...

मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना सं...

मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना संक्रमण

Kartik 12, 2077 काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड –१९) को संक्रमण भएको छ । बुधबार साँझ ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको उनले बताएका हुन् । पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई...

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्...

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ हप्ताको २ दिन मात्रै हुने

Kartik 12, 2077 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने आयोजना गर्दै आएको नियमित प्रेस ब्रिफिङ अब दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार अब आइतबार र बुधबार ...

फेरि उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण...

फेरि उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण, पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

Kartik 12, 2077 काठमाडौं । दशैंको विदा सकिएकै दिन फेरि नेपालमा कोरोना संक्रमित बढेको छन् । मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकामा पनि झण्डै तीन गुणाले कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरो...

ल्याब खुलेकै दिन तीन गुणाले बढे संक्र...

ल्याब खुलेकै दिन तीन गुणाले बढे संक्रमित, पछिल्लो २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

Kartik 12, 2077 काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आए पनि दशैंको विदा सकिएकै दिन फेरि नेपालमा कोरोना संक्रमित बढेको छन् । मंगलबारको तुलनामा बुधबार तीन गुणाले कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोन...

दशैं मान्न झापा पुगेका वाग्मती प्रदेश...

दशैं मान्न झापा पुगेका वाग्मती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि

Kartik 12, 2077 झापा । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैं मान्न झापाको मेचीनगरस्थित घर आएका प...

संक्रमितका लागि बरदान सावित हुन थाल्य...

संक्रमितका लागि बरदान सावित हुन थाल्यो ‘एस्पिरिन’, आधाभन्दा बढी मृत्युदर घटायो

Kartik 12, 2077 काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारी चलिंरहंदा यसविरुद्धका प्रयासहरु पनि जारी नै छन । यसको रोकथाम र उपचारका लागि औषधिको विकास गर्ने क्रम चलिरहेको छ । विभिन्न मुलुकका धेरैजसो वैज्ञानिकहरु खोप विकासको अन्तिम चरणम...

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्ब...

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना सङ्क्रमण

Kartik 11, 2077 नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला...

संविधानसभा सदस्य चौधरीको कोरोना संक्र...

संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या ८७६ पुग्यो

Kartik 11, 2077 काठमाडौं । संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ...

कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रति...

कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत, हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त

Kartik 11, 2077 काठमाडौं । नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । सँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या...

पिसिआर टेष्ट कम हुँदा पनि पछिल्लो २४ ...

पिसिआर टेष्ट कम हुँदा पनि पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र थपिए २५२ जना संक्रमित

Kartik 11, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण घटेको छ । दसैँका कारण पिसिआर परीक्षण नभएपछि कोरोना संक्रमितको संख्या घटेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना संक्रमण भएको छ । दसैँका कारण पिसि...

पछिल्लो २४ घन्टामा देशभर ५ सय ७० जनाम...

पछिल्लो २४ घन्टामा देशभर ५ सय ७० जनामा कोरोना संक्रमण

Kartik 11, 2077 काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । सोमबारभन्दा मंगलबार संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको । योसँगै...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...