पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

f.title
निशान न्युज Kartik 6, 2077

काठमाडौँ । देशभर कोरोना संक्रमण बढिरहेका बेला पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई पनि कोरोना संक्रमण भएको छ । श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहिबार आफैँ ट्विट गर्दै कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् । उनले आफुलाई कोरोना संक्रमण भकाले आफुसँग सम्पर्कमा रहेका सब...

अब १ मिनेट मै कोरोना टेष्टको रिपोर्ट ...

अब १ मिनेट मै कोरोना टेष्टको रिपोर्ट पाइने (भिडियोसहित)

Kartik 6, 2077 काठमाडौं । नेपालमा कोरोना टेष्ट गरेको रिपोर्ट पाउनै पनि हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता छ । तर, कोरोना भाइरसको परीक्षण अब एक मिनेटमै हुने भएको छ । अब एक मिनेटभित्रै रिपोर्ट तपाईँको हातमा पर्ने भएको छ । यस्तो व्यवस्था ने...

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्र...

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

Kartik 6, 2077 तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिक...

कोरोना संक्रमणबाट एकै दिन कांग्रेसका ...

कोरोना संक्रमणबाट एकै दिन कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु

Kartik 6, 2077 काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट बुधबार एकै दिन नेपाली कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको छ । बुधबार सप्तरी र कञ्चनपुरमा दुई जना कांग्रेस नेताले संक्रमणको कारण ज्यान गुमाएका हुन् । सप्तरीको कञ्चनपुर गाव...

कोरोनाबाट कञ्चनपुरका युवकको बाँकेमा म...

कोरोनाबाट कञ्चनपुरका युवकको बाँकेमा मृत्यु

Kartik 6, 2077 बाँके । बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी(५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन के...

कोरोनाबाट मृतकको संख्या पनि बढ्यो, पछ...

कोरोनाबाट मृतकको संख्या पनि बढ्यो, पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु

Kartik 5, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने मृतकको संख्या पनि बढेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा ८ जनासहित २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जि...

काठमाडौं उपत्यकामा अहिलसम्मकै धेरै ३ ...

काठमाडौं उपत्यकामा अहिलसम्मकै धेरै ३ हजार १०७ जनामा कोरोना संक्रमण

Kartik 5, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय...

अत्याधिक बढ्यो संक्रमण, एकै दिन ५ हजा...

अत्याधिक बढ्यो संक्रमण, एकै दिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

Kartik 5, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । नेपालमा कोरोना संक्रमण सुरु भएको पछिल्लो ७ महिनामा यो एकै दिनमा भेटिएको सबैभ...

कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको ...

कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

Kartik 5, 2077 बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५...

चितवनमा थप १०४ जनामा कोरोना भाइरस संक...

चितवनमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण

Kartik 5, 2077 चितवन । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षण...

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरील...

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

Kartik 5, 2077 काठमाडौँ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना पोजिटिभ देखिएको कुरा उनी आफैंले ट्विटरमार्फत जानकारी दिएका हुन् । केही लक्षण देखिए पनि आफ्नो स्वास्थ्य सामान्...

धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्...

धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्ना गरे ५० हजार धरौटी राख्नु पर्ने

Kartik 5, 2077 काठमाडौं । काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरे ५० हजार धरौटी राख्नु पर्ने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार धरौटी राख्...

बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाक...

बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Kartik 5, 2077 तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् । असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्...

काभ्रेकी कोरोना संक्रमित महिलाको धुलि...

काभ्रेकी कोरोना संक्रमित महिलाको धुलिखेलमा मृत्यु

Kartik 5, 2077 काभ्रे । काभ्रेमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिकाकी एक महिलाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । जसमा ८...

विश्वभरमा ३ करोड वढीले जिते कोरोना

विश्वभरमा ३ करोड वढीले जिते कोरोना

Kartik 4, 2077 काठमाडौं । विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई जितेका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ९ हजार २०४ जनामा संक्रम...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...