कोरोना भाइरसको नयाँ संक्रमितहरुको बढ्दो संख्याले विश्वलाई पुनः आतंकित बनाएको छ । अघिल्ला दिनहरुमा नयाँ संक्रमणका केसमा केही कम भए पनि पछिल्ला दिनमा नयाँ संक्रमितहरुको संख्या ह्वात्तै बढ्दा विश्व समुदाय पुनः आतंकित बनेको हो ।
यही कारण युरोपका कैयौं मुलुकहरु पुनः लकडाउन गर्नेतर्फ अघि बढ्न बाध्य भए...
Kartik 20, 2077 चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्...
Kartik 20, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ८४३ जनाले ज्यान गुमाउन पुगेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख २९ ...
Kartik 19, 2077 काठमाडौं । वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएपछि उनीहरुले सामूहिक राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
ध...
Kartik 19, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २...
Kartik 19, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जन...
Kartik 19, 2077 बुटवल । गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कात्तिक १३ गते कोरोना सं...
Kartik 19, 2077 विराटनगर । कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज म...
Kartik 18, 2077 काठमाडौं । कोरोना भाइरसको उद्गम थलो मानिएको चीनको वुहानबाट फेरि एक पटक संसारकै चिन्ता बढाउने समाचार सार्वजनिक भएको छ । नयाँ अध्ययनमा वुहानका ४ प्रतिशत भन्दा कम व्यक्तिमा मात्रै कोरोना भाइरसको एन्टिबडी फेला परेको छ ।
यसको ...
Kartik 18, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछि...
Kartik 18, 2077 काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १ सय ४२ जना निको हुँदा डिस...
Kartik 18, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४...
Kartik 18, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७८ जनाले ज्यान गुमाउन पुगेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (मंगलबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १...
Kartik 17, 2077 काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा विश्वभरका वैज्ञानिक तथा शोधकर्ताहरु खोज तथा अध्ययनमा रहेका छन् । यसैबीच अमेरिकी वैज्ञानिकहरुले एन्टिभाइरल मास्क तयार गरेका छन् ।
वैज्ञानिकहरुले उक्त...
Kartik 17, 2077 काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा सोमबा...