कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

Corona death all use

नेपालगञ्ज । कोरोना संक्रमणका कारण दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी एक पुरुषको मृत्यु भएको छ ।

सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।

उनी कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।

७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो । बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...