क्रमसः बिग्रन थाल्यो डा. केसीको स्वास्थ्य

f.title
निशान न्युज Poush 27, 2075

इलाम । बुधबारदेखि अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ । शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ भने रक्तचाप न्यून हुँदै गएको छ । अनसनको दोस्रो दिनको बेलुकीबाट स्वास्थ्यमा समस्या आउन थालेको छ । उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको छ । ...

सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्...

सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै, रक्तचाप कम हुँदै

Poush 27, 2075 इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि बिग्रन थालेको हो । उ...

१६ औँ सत्याग्रह बस्न इलाम पुगे डा. के...

१६ औँ सत्याग्रह बस्न इलाम पुगे डा. केसी, आज ४ बजेपछि सत्याग्रह थाल्ने

Poush 25, 2075 इलाम । १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै आएका डा. गोविन्द केसी इलाम पुगेका छन् । बुधबारसम्ममा माग पूरा नभए १६ औं सत्याग्रह बस्ने भन्दै डा. केसी दोस्रो पटक इलाम आइपुगेका हुन् । डा. केसीले बुधबारसम्म माग पूरा नगरे १६ औं स...

जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव

जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव

Poush 24, 2075 नुवाकोट । जिल्ला अस्पताल नुवाकोटमा रगत अभाव भएको छ । रगत अभाव हुँदा सुत्केरी र दुर्घटनामा घाइते हुनेहरुको उपचारमा समस्या हुने गरेको डा. मधुकर दाहालले  बताए । अधिकांश सुत्केरीको शल्यक्रिया गरी बच्चा जन्माउने हुँदा रगत आवश्...

देशभरीका चिकित्सकले आज पनि १ घण्टा से...

देशभरीका चिकित्सकले आज पनि १ घण्टा सेवा बहिष्कार गर्ने

Poush 24, 2075 काठमाडाौं । आईतबार एक घण्टा आकस्मिक बाहेकको सेवा बहिस्कार गरेका देशभरीका स्वास्थ्य संस्थाहरूमा सरकारी चिकित्सकरूले आज पनि सेवा स्थगनको कार्यक्रम जारी राख्ने भएका छन् । सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स...

डा. केसीको दावी, बहुमतको सरकारले जनता...

डा. केसीको दावी, बहुमतको सरकारले जनता मार्ने काम गर्‍यो

Poush 23, 2075 काठमाडौं । डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका छन् । सोमबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा व...

चिकित्सकले आज आकस्मिक बाहेकका सम्पूर्...

चिकित्सकले आज आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने

Poush 23, 2075 काठमाडौं । सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि विभेदकारी व्यवस्था लागू गर्न लागेको भन्दै आन्दोनलमा उत्रेका सरकारी डाक्टरहरुले आजदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन् ...

के तपाई गुदपाक र पुस्टकारी धेरै खानुह...

के तपाई गुदपाक र पुस्टकारी धेरै खानुहुन्छ ? त्यसो हो भने यी कुरामा ख्याल गर्नुस

Poush 21, 2075 काठमाडाै‌ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् । बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा ...

प्रचण्ड भन्छन्, क्यान्सरले कोही मर्नु...

प्रचण्ड भन्छन्, क्यान्सरले कोही मर्नु नपरोस्

Poush 20, 2075 भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपन्नको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताएका छन् । प्रचण्डले गरिब तथा विपन्न...

स्वास्थ्यका लागि अल्कोहल कति हानिकारक...

स्वास्थ्यका लागि अल्कोहल कति हानिकारक हाला ? जानी राखौं

Poush 19, 2075 काठमाडौं । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । एउटा अध्ययनअनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको...

बेरोजगारीको सीमा नाघ्यो, देशभर झन्डै ...

बेरोजगारीको सीमा नाघ्यो, देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

Poush 19, 2075 काठमाडौं । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार सात हजार नर्स रोजग...

इलाम पुगेका डा. केसीले अनसन नै सारे

इलाम पुगेका डा. केसीले अनसन नै सारे

Poush 18, 2075 काठमाडौं । डा. गोविन्द केसीले अनसनको समय एक सातापछि सारेका छन् । अनसन बसन भनी इलाम पुगेका डा. केसीले सरकारलाई अलिटमेटम दिँदै एकसाता पछि अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीले इलामबाट नै विज्ञप्ति जारी गर्दै २५ गतेसम्म ...

डा. केसी आज १६ औँ चरणको अनसन बस्ने तय...

डा. केसी आज १६ औँ चरणको अनसन बस्ने तयारीमा

Poush 18, 2075 काठमाडौंं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले आज १६ औँ चरणको अनसन थाल्ने तयारी गरेका छन् । आफ्ना माग पूरा गर्न हिजो सम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी...

जाडोमा हात फुट्नबाट जोगाउन यसो गर्नुहोस्

जाडोमा हात फुट्नबाट जोगाउन यसो गर्नुहोस्

Poush 18, 2075 -छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ ।-हातमा रासायनिक औषधिको सट्टा प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ ।-ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुहोस् र कुनै काम गर...

१६ औं अनसनका लागि इलाम पुगे डा. केसी

१६ औं अनसनका लागि इलाम पुगे डा. केसी

Poush 17, 2075 काठमाडौं । पटकपटक अनसन बस्दै आएका डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । पछिल्लो पटक जुम्लामा १५ औं अनसन बसेका डा. केसीले १६ ओं अनसन इलाममा बस्ने भएका छन् । अनसन बस्न उनी इलाम पुगेका छन् । आफ्नो माग पूरा गर्न दिएको अ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...