छात्र भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

Mahila upadhi apf n

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलले तेस्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत छात्र भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को कोर्टमा भएको फाइनलमा एपिएफले माउन्ट ओलिभ ‘ए’ लाई २५–२३, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

छात्र फुटबलमा नेपाल प्रहरी स्कुलले विद्यासागरलाई ४–०, एलए नीलोले सेन्ट जेभियर्स गोदावरीलाई ७–२, एलए रातोले नेपाल डनबस्कोलाई ३–० र ज्ञानोदयले क्रेसेन्टलाई ४–३ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारे ।

सिनियर छात्र बास्केटबलमा पुष्पसदनले आइडियल मोडेललाई ३२–२७, जेम्सले एभेन्जलाई ५०–२८, रातो बंगलाले एलए ‘बी’ लाई ३५–१६ र एलआरआइले एलए ‘ए’ लाई ३५–१६ ले पन्छाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...