२१ औं संस्करणको पहिलो गोलकर्ता बने रसियाका युरी

World cup 31

काठमाडौं । विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले सुरुवाती अग्रता लिएको छ ।

खेल सुरु भएको केहीबेरमै रसियन खेलाडी युरी जिरकोवले १२ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका छन् । उनी २१ औं विश्वकप खेलमा पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।

रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...