हिरो वुमन्स गोल्डकप : पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित

1544580332football women

काठमाडाैं  । आजदेखि भारतमा सुरु भएको हिरो वुमन्स गोल्डकपमा नेपालले खराब सुरुवात गरेको छ । नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-० ले पराजित भएको हो । भारतको उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलमा म्यानमारले पहिलो हाफमा एक गोल मात्र गरेपनि दोस्रो हाफमा दुई गोल थपेको थियो ।

आजै भारत र इरानबीच पनि खेल हुनेछ । चार राष्ट्र सम्मिलित प्रतियोगिताले नेपालले अब सोमबार घरेलु टोली भारत र बुधवार इरानसँग खेल्नेछ । भारतीय फुटबल संघले नेपालमै आगामी मार्चमा हुने साफ वुमन्स च्याम्पियनसिपको तयारीमा रुपमा यस प्रतियोगिता गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...