सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आरसिटीको विजयी सुरुवात

Hhhjk

काठमाडौं । रानिपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै आरसीटिले जित हात पारेको हो । जितसँगै आरसिटीले तीन अंक जोडेको छ ।

नयाँ बस्ती भने अङ्क विहिन बनेको छ । पहिलो खेलमा झम्सिखेल युथ क्लब र टुसाल युथ क्लबले विजयी सुरुवात गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...