बुढासुब्बा गोल्डकप फुटबलको २१ औ संस्करणको खेल तालिका सार्वजनिक

Ffot

धरान । बुढासुब्बा गोल्डकप फुटबलको २१ औ संस्करणको खेल तालिका सार्वजनिक भएको छ । धरान फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिकामा ’ए’ डिभिजनका लोकप्रिय क्लब थ्री स्टार, आर्मी र एपीएफ सहभागि छैनन् ।

तीन क्लबले आन्तरिक कारण देखाउँदै प्रतियोगिता नखेल्ने भएका छन् । थ्री स्टार र आर्मीले भुटानको जिग्मे दोर्जे वा।ङ्चुक गोल्डकप खेल्ने भएपछि दुवै टोलीले हात झिकेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा माघ २६ गते संकटा क्लब र मेची नेत्रालयबीच प्रतिस्पर्धा गर्नेछन् ।

माघ २७ गते पुलिस क्लब र साहारा क्लब खेल्ने छन् ।
यस्तै माघ २८ गते मनाङ मर्स्याङ्दी क्लब र क्यामरुन टोली, माघ २९ गते आयोजक धरान फुटबल क्लब र भारतको कोलकत्तको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...