बिगबास लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन

Sandeep lamichane

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । सन्दिपले आजको खेलमा तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले प्लेअफमा स्थान बनाएको हो ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुन पुग्यो । यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । मेलवर्न १४ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

सिड्नी १३ खेलमा ८ खेल जित्दै १६ अङ्क सहित प्लेअफमा पुगिसकेको छ । यस्तै होबेर्ट हुरिकेन्स २० अङ्क र मेलबर्न रेनिगेड्स १६ अङ्क सहित प्लेअफमा पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...