काठमाडाैं । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि-२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
टि-२० सिरिज भने १-१ को बराबरीमा छ ।...
Magh 19, 2075 काठमाडौं । जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ ।
आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमो...
Magh 18, 2075 काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) लाई उसकै घरेलु मैदानमा नेपालले ४ विकेटले पराजित गरेको छ । योसँगै यूएईसँगको टी–ट्वान्टी क्रिकेट श्रृंखला नेपालले १–१ को बराबरीमा ल्याएको छ ।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो...
Magh 18, 2075 काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा ...
Magh 18, 2075 काठमाडौँ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।
पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका ...
Magh 18, 2075 काठमाडौं । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो टी–२० खेल शुक्रबार खेल्दैछ ।
बिहीबार भएको टी २० सिरीज को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । सिरीज जोगाउनका लागि नेपालले शुक्रबार यूएईलाई हराउनै ...
Magh 18, 2075 काठमाडौं । उपाधि दाबेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।
...
Magh 18, 2075 काठमाडौं । सुदूरपश्चिमको धनगढीमा माघ २६ देखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उद्घाटन खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर किंग्स् खेल्ने भएका छन् ।
आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ ।
Magh 17, 2075 काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे ।
प्र...
Magh 17, 2075 काठमाडौं । यूएईका नियमित कप्तान रोहन मुस्तफा धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट खेल्ने भएका छन् । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ ।
अघिल्लो सिजन पनि धनगढीबाट खेलेका ...
Magh 17, 2075 काठमाडौं । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो टी–२० खेल खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी–२० सिरिज पनि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ...
Magh 16, 2075 काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी पराजित हुँदा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा सिटीलाई न्युकासल युनाईटेडले २–१ ले हरायो ।
खेलमा सिटीका सर्जियो अगुएरोले पहिलो गोल गरे । ...
Magh 16, 2075 काठमाडौं । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।
फाइनलमा पुगेसँगै सन् २०२२ को ...
Magh 16, 2075 काठमाडौं । हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही नमूना बस्तीहरु बनाएर घरबारविहीन भएकाहरुलाई नयाँ जीवन दिएका छन् ।
सामाजिक कामले सबैको प्रिय बनेको यो जोडी अब अन्र्तराष्ट्रिय किक्रेट मैदान...