एयर शोका क्रममा एयरक्राफ्टका दुई विमान ठोक्किए, एक जना घाईते

f.title
निशान न्युज Falgun 7, 2075

काठमाडौँ । कर्नाटकको बेंग्लोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटना भएको छ । यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् । एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेब...

प्रहरीद्धारा लाखौं रकमसहित २ जना पक्राउ

प्रहरीद्धारा लाखौं रकमसहित २ जना पक्राउ

Falgun 7, 2075 बुटवल । सशस्त्र प्रहरी बल नेपाल गुल्म रुपन्देहीले भारतबाट नेपाल ल्याउँदै गरेको नेपाली र भारतीय लाखौं रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर १ डण्डा ईलाकामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुरज रिज...

न्यायाधीश दीपकराज जोशीले बल्ल दिए राज...

न्यायाधीश दीपकराज जोशीले बल्ल दिए राजीनामा

Falgun 7, 2075 काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राष्ट्रपति समक्ष राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत मंगलबार राजीनामा दिएका हुन् । त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश म...

स्ववियु निर्वाचन चैत मसान्तभित्रै गरि...

स्ववियु निर्वाचन चैत मसान्तभित्रै गरिसक्नुपर्नेमा मन्त्री पोखरेलको जोड

Falgun 7, 2075 प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रक...

प्रजातन्त्रमा जनता सर्वोच्च : अध्यक्ष...

प्रजातन्त्रमा जनता सर्वोच्च : अध्यक्ष लोहनी

Falgun 7, 2075 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारीे विज्ञप्तिमा प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी...

फ्युज हाल्ने क्रममा करेन्ट लागेर विद्...

फ्युज हाल्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

Falgun 7, 2075 बैतडी । आज बिहान करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका-६ का ५५ वर्षिय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिएका छन् । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत...

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Falgun 7, 2075 चितवन । भरतपुर महानगरपालिका-२३ मा सोमबार राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ कृष्णचोकका ७५ वर्षिय जीतबहादुर सार्की रहेका छन् । जगतपुरबाट...

१ महिनामै ७ सय २२ मुद्दा दर्ता, बैंकि...

१ महिनामै ७ सय २२ मुद्दा दर्ता, बैंकिङ कसुरसम्बन्धी उजुरी धेरै

Falgun 7, 2075 काठमाडौं । महानगरीय प्रहरी परिषर काठमाडौँमा एक महिनामै ७ सय २२ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको ६ महिना यता सबैभन्दा बढी पुस र माघ महिनामा दर्ता भएका छन् । गत महिना सबैभन्दा बढी बैंकिङ कसुर मात्रै २ सय ९ वटा...

आज तेस्रो निर्वाचन दिवस मनाइँदै

आज तेस्रो निर्वाचन दिवस मनाइँदै

Falgun 7, 2075 काठमाडौं । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो निर्वाचन दिवस मनाइँदैछ । २०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको दिनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाउँदै आ...

पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लि...

पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गर्ने

Falgun 7, 2075 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानविन अघि बढाउने भएको छ । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैध...

बार एशोसिएसनको निर्वाचनका लागि अध्यक्...

बार एशोसिएसनको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी

Falgun 7, 2075 काठमाडौं । नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनका लागि नौ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयनमा सत्तारुढ तथा विपक्षी दल निकट कानुन व्यवसायीले दुई फरक–फरक प्यानल दर्ता गरेका हुन् । स्वतन्त्र रूपमा सात जनाले...

आजको मौसम: केही ठाउँमा मेघ गर्जनसहित ...

आजको मौसम: केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

Falgun 7, 2075 काठमाडौं । काठमाडौंसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी...

मणिपुरबाट उद्धार गरिएका १७९ जना नेपा...

 मणिपुरबाट उद्धार गरिएका १७९ जना नेपालीलाई नेपाल फर्काइँदै

Falgun 7, 2075 झापा । मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स ९यूएई० लैजाने क्रममा उनीहरुलाई मानव...

सल्यानमा अझै खलो प्रथा कायमै

 सल्यानमा अझै खलो प्रथा कायमै

Falgun 6, 2075 सल्यान । सल्यानमा अझै खलोप्रथा कायमै रहेको छ । २०६७ साल असोज २१ गते सरकारले देश खलिया प्रथा अन्त्य भएको घोषणा गरेपनि प्रथा कायमै रहेको छ । गाउँमा उत्पादित औजारले बजार नपाउने र काम गरे बापत स्थानीयले ज्याला नदिने गरेकाले खल...

पूर्वराजा ज्ञानेन्द्र भन्छन्, हामी र ...

पूर्वराजा ज्ञानेन्द्र भन्छन्, हामी र हाम्रा पूर्खाहरुको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो

Falgun 6, 2075 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकास...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...