आजको मौसम: केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

Rain

काठमाडौं । काठमाडौंसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिईन् ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको उनले बताईन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...