भारतबाट उद्धार गरिएका १९७ जना नेपालीलाई स्वदेश ल्याईदै

f.title
निशान न्युज Falgun 6, 2075

काठमाडौं । भारतबाट उद्धार गरीएका १९७ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ । काकडभिट्टाको पानीट्यांकी नाका हुँदै उनीहरुलाई नेपाल प्रवेश गराइने भएको हो । नेपाल फर्काइनेमा १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् । भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार भएका उनीहरुलाई नेपाल र भारत सरकारको संयुक्त ...

गोरु काटेर मासु बिक्री गरेको आरोपमा ब...

गोरु काटेर मासु बिक्री गरेको आरोपमा बाबु-छोरा पक्राउ

Falgun 6, 2075 धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकामा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–७ को बाँगे बजारमा सोमबार गोरु काटिरहेको आरोपमा बाबु–छोरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले प...

पहिलो पटक ७ हजार मिटर अग्लो चुचुरोसम्...

पहिलो पटक ७ हजार मिटर अग्लो चुचुरोसम्म पुग्यो डेड बर्षिय कुकुर

Falgun 6, 2075 काठमाडौं । बरुन्त्से हिमालको चुचुरोसम्म पहिलो पटक कुकुर पुगेको छ । गत महिना खुम्बु क्षेत्रबाट आरोहण दललाई पछ्याउदै डेड बर्षको कुकुर ७ हजार १२९ मिटर अग्लो चुचुरोसम्म पुगेको हो । सामान्यतय उच्च हिमाली क्षेत्रमा पुग्न आरोहील...

कांग्रेस सांसद अमरेशद्धारा गायक पशुपत...

कांग्रेस सांसद अमरेशद्धारा गायक पशुपति शर्मालाई नगद २५ हजार पुरस्कार दिने घोषणा

Falgun 6, 2075 काठमाडौं । गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । उनले जनताको बोली गायकले बोलेको भन्दै पुरस्कारको घोषणा गरेका छन् । ‘फागुन महिनाको तलबाट २५ हजार...

सडक दुर्घटनामा घाइते बाराका प्रमुख जि...

सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन

Falgun 6, 2075 काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किने क्रममा १ झ १६३३ नम्बरको स्कार्पियो जीप...

प्रहरीद्धारा गाँजा संकलन गरिरहेका ८ ज...

प्रहरीद्धारा गाँजा संकलन गरिरहेका ८ जना पक्राउ

Falgun 6, 2075 सिन्धुली । प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट गाँजा सङ्कलन गरिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढो...

महान्यायाधिवक्ता कार्यालयद्धारा राष्ट...

महान्यायाधिवक्ता कार्यालयद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

Falgun 6, 2075 काठमाडौँ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालय त...

थप उपचारका लागि प्रदेश प्रमुख मल्ललाई...

थप उपचारका लागि प्रदेश प्रमुख मल्ललाई काठमाडौँ लगियो

Falgun 6, 2075 कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन् । उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गौला केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डाक्टर विजय केस...

नेपाल एयरलाइन्सले थामखर्क विमानस्थलमा...

नेपाल एयरलाइन्सले थामखर्क विमानस्थलमा साताको दुई दिन उडान भर्ने

Falgun 6, 2075 खोटाङ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको छ । कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दि...

१० वर्षीया बालिका करणीको आरोपमा एक भा...

१० वर्षीया बालिका करणीको आरोपमा एक भारतीय पक्राउ

Falgun 6, 2075 धनुषा । जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्ष...

प्रहरी र लुटेराको समुहबीच गोली हानाहा...

प्रहरी र लुटेराको समुहबीच गोली हानाहान, ३ जना लुटेरा पक्राउ

Falgun 6, 2075 महोत्तरी । प्रहरीले महोत्तरीमा लुटपाट गर्ने २ जना भारतीय नागरिकसहित एक नेपालीलाई पक्राउ गरेको छ । सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास (बी) टोल बस्ने ३२ वर्षका शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजक...

सरकारद्धारा बन्दरगाहबारे गुनासो गर्न ...

सरकारद्धारा बन्दरगाहबारे गुनासो गर्न स्थानीयलाई ७ दिन म्याद

Falgun 6, 2075 काठमाडौं । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह पीडित स्थानीयलाई ७ दिनभित्र गुनासो गर्न सरकारले आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले स्थानीयलाई यस्तो आग्रह गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्...

अख्तियारको फन्दामा परे मालपोतका २ कर्...

अख्तियारको फन्दामा परे मालपोतका २ कर्मचारी

Falgun 6, 2075 राजविराज । आइतबार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २ जना कर्मचारीलाई पक्राउ गरेको छ । मालपोत कार्यालय सप्तरीका मुद्दा तथा प्रशासन फाँटका नायब सुब्बा राम नारायण शर्मा तथा कम्प्यूटर अपरेटर राजेश कुमार...

साउदीले पाकिस्तानलाई २० अर्ब अमेरिकी ...

साउदीले पाकिस्तानलाई २० अर्ब अमेरिकी डलर सहयोग गर्ने

Falgun 6, 2075 काठमाडौं । पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भ...

प्रहरीद्धारा ८ लाख मूल्य बारबरको अवैध...

प्रहरीद्धारा ८ लाख मूल्य बारबरको अवैध केराउसहित ३ जना पक्राउ

Falgun 6, 2075 बाँके । भारत निकासी गर्न लागिएको १२ हजार किलो अवैध हरियो केराउसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शंकस्पद बिलसहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उप-महानगरपालिका-२२ पुरैनाबाट ८ लाख १६ हजार मूल्य बा...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...