विराटनगर बन्दको अवज्ञा गर्दै टेम्पो र रिक्सा तोडफोड

f.title
निशान न्युज जेष्ठ ३०, 2074

विराटनगर । बन्दकर्ताहरुले हडतालको उल्लंघन गरेको भन्दै विराटनगर , काठमाण्डौ चल्ने बा ३ ख ८३७४ नम्बरको निशान माइक्रो बस तोडफोड गरेका छन् । यस्तै बन्दकर्ताहरुले को १ ह १६८३ नम्बरको टेम्पु र को १ ह ४२१८ नम्बरको सिटी रिक्सासहित अन्य केही सिटी रिक्साहरुमा समेत तोडफोड गरेका छन् । राष्ट्रिय जनता पार्टी...

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्र...

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा   

जेष्ठ ३०, 2074 नेपालगन्ज, । स्थानीय तहको निर्वाचनले नेपालगञ्जमा चुनावी चटारो बढेको छ । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्ला मा त्रिकोण्ीय प्रतिस्पर्दा हुने देिखएको छ । आ—आप्mनो पार्टीको झन्डा, चुनाव...

बन्दको कारण प्युठानको जनजीवन प्रभावित

बन्दको कारण प्युठानको जनजीवन प्रभावित

जेष्ठ ३०, 2074 प्यूठान । जेष्ठ २४ गते जिल्ला सेक्रेटरी ददिराम सुवेदीसहित ११ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको विरोधमा प्युठान बन्द गरिएको हो । आफ्ना, नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले गरेको राप्ती बन्दले प्...

खोटाङमा बस दुर्घटना, ११ महिने शिशुको ...

खोटाङमा बस दुर्घटना, ११ महिने शिशुको मृत्यु

जेष्ठ ३०, 2074 खोटाङ, । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा...

भूकम्पपिडितको नाममा एनजीओले उठायो मौक...

भूकम्पपिडितको नाममा एनजीओले उठायो मौकाको फाइदा

जेष्ठ २९, 2074 काठमाडौँ । भूकम्प पिडितको नाममा च्याउ सरीका खुलेका एनजीओहरुले मौकाको फाइदा उठाइरहेका छन् । भूकम्प प्रभावितहरु अझै अस्थायी टहरामा बसिरहेका छन् । उनीहरुका नाममा आउन सरकारी र गैसरकारी पैसामा कसरी बदमासी हुन्छ भन्ने केही तथ्य...

सदाचारयुक्त अभियान द्धन्द पिडितहरु स...

सदाचारयुक्त अभियान  द्धन्द पिडितहरु संग छलफल

जेष्ठ २९, 2074 काठमाडौँ । भुकम्पपछिको पुर्ननिमार्णलाई सदाचारयुक्त बनाउने अभियान ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले द्धन्द पिडितहरुसंग छलफल गरेको छ । द्वन्दबाट एकल तथा साहरावीन बनेका प्रभावितहरुले भुकम्पपछि राहत तथा पुर्ननिमार्णमा भोग्नु ...

म मरे भने मेरो आँखा कसैलाई दान गरिदिन...

म मरे भने मेरो आँखा कसैलाई दान गरिदिनु म मरेपनि संसार हेर्न चाहनछु,

जेष्ठ २९, 2074 एजेन्सी । एक बालिकाले आफ्नो मृत्यु देखेर नै अन्तिम इच्छा परिवारलाई सुनाएकी छिन् । तर, नभन्दै ती ७ वर्षकी नाबालिकाको टाइफाइडका कारण ज्यान गयो । मर्नुभन्दा पहिला यी बालिकाले दुई जनाको अध्यारो जि़न्दगीमा खुसी ल्याएकी थिईन् ।...

खानेपानीको समस्या खोला खाल्साको पानी ...

खानेपानीको समस्या खोला खाल्साको पानी खानुपर्दा झाडापखला, आँउको महामारी

जेष्ठ २९, 2074 जाजरकोट, । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगारा मा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीको लागि एक घण्टाको समय खर्चिन बाध्य छन स्थानीय बासीहरु । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । ...

सर्वोच्चले फैसला गरेको दोषीलाई १ महिन...

सर्वोच्चले फैसला गरेको दोषीलाई १ महिना कटिसक्दा पनि पक्राउ गर्न सकेन्

जेष्ठ २९, 2074 काठमाडौँ । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एक एक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरू पक्राउ परेका छैनन् । उल्टै सरकारी सुविधा उपभोग गरिरहे...

राजपा संघिय गठबन्धन सुरु ः आफ्नो माग ...

राजपा संघिय गठबन्धन सुरु ः आफ्नो माग पुरा नभए निर्वाचनमा नजाने

जेष्ठ २८, 2074 काठमाडौँ, । राष्ट्रिय जनता पार्टी राजपा नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ । गठबन्धनको आइतबार बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस...

डडेल्धुरालाई मदिरा निषेधित क्षेत्र घो...

डडेल्धुरालाई मदिरा निषेधित क्षेत्र घोषण गरिने ।

जेष्ठ २८, 2074 डडेल्धुरा । दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरालाई असार १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन सम्पन्न न...

निर्वाचनसम्म डडेल्धुरा मदिरा निषेधित ...

निर्वाचनसम्म डडेल्धुरा मदिरा निषेधित क्षेत्र

जेष्ठ २८, 2074 डडेल्धुरा । डडेल्धुरालाई १ असारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ । दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा १४ असारमा हुने स्थानीय तहको निवमदिरा निषेधित क्षेत्र बनाउने तयारी भएको हो । निर्वाच...

निर्वाचन भाड्ने तरखरमा मधेशी मोर्चा

निर्वाचन भाड्ने तरखरमा मधेशी मोर्चा

जेष्ठ २८, 2074 काठमाडौं । निर्वाचनको विरोधा लागेको मधेशी मोर्चालाई निर्वाचनमा ल्याउन सरकारले हरसम्भव प्रयासमा थियो । । तर, सरकारलाई झुक्याउँदै मोर्चा निर्वाचनमा नजाने भएको छ । आइतवार विहान विराटनगर पुगेका मोर्चाका एक प्रभावशाली नेता राज...

राष्ट्रपतिको स्विजरल्यान्ड भ्रमणको तय...

राष्ट्रपतिको स्विजरल्यान्ड भ्रमणको तयारी

जेष्ठ २८, 2074 काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारी जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । भएकाले भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ...

सडक दुर्घटनामा १९ को मृत्यु  

सडक दुर्घटनामा १९ को मृत्यु   

जेष्ठ २८, 2074 नयाँदिल्ली, । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार नहरमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...