सरकार भन्छ, प्रचलित कानुनअनुरुप नै प्रतिबन्ध लगाइएको छ

f.title
निशान न्युज Falgun 30, 2075

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई संगठित अपराध गरेकाले प्रचलित कानुन अनुरुप नै प्रतिबन्ध लगाउनुपरेको दावी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारी लगायत...

चिसाङ खोलाको पुलमा कुकर बम, डेढ घण्टा...

चिसाङ खोलाको पुलमा कुकर बम, डेढ घण्टादेखि राजमार्ग बन्द

Falgun 30, 2075 मोरङ । मोरङको बेलबारी नगरपालिका-१० चिसाङ खोलाको पुलमा बम भेटिएको छ। पूर्व पश्चिम राजमार्गको बीच भागमा प्रेसर कुकर राखिएको छ । पुलको बीच भागमा प्रेसर कुकर देखेपछि डेढ घण्टादेखि राजमार्ग बन्द छ । अहिलेसम्म बम डिस्पोजल टोली ...

एकै गापाबाट ९ थान भरुवा बन्दुक नियन्त्रण

एकै गापाबाट ९ थान भरुवा बन्दुक नियन्त्रण

Falgun 30, 2075 ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट ९ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा लिएको प्रहरीले ...

प्रहरी भ्यानलाई एम्बुलेन्सले ठक्कर दि...

प्रहरी भ्यानलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना गम्भिर घाइते

Falgun 30, 2075 नवलपरासी । नवलपरासीको कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । कावासोती-१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नं.को बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चाल...

बलात्कारीलाई आजीवन कारावासको माग

बलात्कारीलाई आजीवन कारावासको माग

Falgun 30, 2075 वीरगञ्ज । प्रदेश नं २ मा लगातार बलात्कारको घटना बढ्न थालेपछि बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ । प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था...

बन्दविरुद्ध पोखरामा साझा पार्टीको प्र...

बन्दविरुद्ध पोखरामा साझा पार्टीको प्रदर्शन

Falgun 30, 2075 पोखरा । विवेकशील साझा पार्टीमा आवद्ध युवाहरुले पोखरामा बन्दविरुद्ध प्रदर्शनी गरेका छन् । पृथ्वीचोकमा 'बन्दले देश बन्दैन’, 'बन्दको विकल्प खोजौँ’, 'नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हु...

इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

Falgun 30, 2075 इलाम । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी भएको छ । आगलागीमा चार घर जलेर नष्ट भएका छन् ।सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए...

विप्लव कार्यकर्ता खोज्न प्रहरीको सर्च...

विप्लव कार्यकर्ता खोज्न प्रहरीको सर्च अभियान

Falgun 30, 2075 धरान । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएलगत्तै प्रदेश १ प्रहरीले विप्लव कार्यकर्ता खोज्न विशेष टोली परिचालन गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष टोली प्रदेश १ का १४ जिल्लामा पर...

जन्ति बसले किच्दा एक युवकको मृत्यु

जन्ति बसले किच्दा एक युवकको मृत्यु

Falgun 30, 2075 मलङ्वा । मलङ्वा नगरपालिका १ भेडहियामा जन्ती आएका एक युवकको बसले किचेर मृत्यु भएको छ । उनी भारतको सीतामढी जिल्ला मोहनपुरबाट जन्ती आएका मलङ्वामा जन्ती आएका थिए । मृत्यु हुनेमा मोहनपुरका अन्दाजी २३ वर्षका अमरनाथकुमार राय रह...

घुससहित सहायक वन अधिकृत र लेखापढी अख...

 घुससहित सहायक वन अधिकृत र लेखापढी अख्तियारको फन्दामा

Falgun 30, 2075  काठमाडौं । कैलालीका सहायक वन अधिकृत र लेखापढी व्यवसायीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सब डिभिजन वन कार्यालय,तारागाउँ कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखपाढी व्यावसायी पुष्प ज...

तेलको ट्यांकी विस्फोट हुँदा रुपन्देही...

तेलको ट्यांकी विस्फोट हुँदा रुपन्देहीको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

Falgun 30, 2075 रुपन्देही । रुपन्देहीको गोयन्का स्टिल उद्योगमा बिहीबार दिउसो (आज) आगलागी भएको छ । प्रहरी र दमकलको सहायताबाट अहिले आगो निभाउने प्रयास भईरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा...

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वा...

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार सकिने

Falgun 30, 2075 काठमाडौं । फागुन १५ गते ताप्लेजुङबाट शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार समापन हुने भएको छ । देशका विभिन्न भागमा सञ्चालन गरी काठमाडौं उपत्यका प्रवेश गरिसकेको मेची ...

नवलपरासीमा बम विष्फोट र आगजनी, ३४ विग...

नवलपरासीमा बम विष्फोट र आगजनी, ३४ विगाहा जग्गा कब्जा

Falgun 30, 2075 परासी । पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानमा बिहीबार बम विष्फोट र आगजनीका घटना भएका छन् । केही स्थानमा व्यक्तिगत जग्गामा झण्डा गाडेर कब्जाको घोषणासमेत गरिएको छ । बिहीबार दिउँसो पूर्वी नवलपरासीको कावासोती बजारमा बम ...

अवैधरूपमा भित्र्याईएका खसीबोकासहित ३...

अवैधरूपमा भित्र्याईएका खसीबोकासहित  ३ जना पक्राउ

Falgun 30, 2075 नेपालगञ्ज । भारतबाट अवैधरूपमा नेपाल भित्राईएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् । विशेष सूचना...

ताप्लेजुङ जिल्ला अस्पतालमा बेबारिसे श...

ताप्लेजुङ जिल्ला अस्पतालमा बेबारिसे शव अलपत्र

Falgun 30, 2075 ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला अस्पतालको शवगृहमा चार दिनदेखि एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ । मिक्वाखोला गाउँपालिका-४ साँवामा फागुन २६ गते अलपत्र परेको अन्दाजी ४० वर्षीया महिलाको शव प्रहरीले शव गृहमा ल्याएर ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...