चोरीका ७० लाखका सामानसहित ३ भारतीय पक्राउ, चोरीको काइदा यस्तो !

f.title
निशान न्युज Chaitra 1, 2075

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा दिनदिनै हुने चोरीका घटना समान्य बन्दै गएका छन् । तर, शुक्रबार प्रहरीले व्यापारिक घरानाका पोद्धार समूहको नाम लिएर दिनभर रेकी गर्ने र राति आफ्नै गाडी, ट्याक्सी र मोटरसाइक प्रयोग गरेर चोरी गर्ने एक भारतीय समूहलाई पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत...

कहाँबाट आयो राष्ट्रपतिको रेड कार्पेटम...

कहाँबाट आयो राष्ट्रपतिको रेड कार्पेटमा अचानक यस्तो सर्प ?

Chaitra 1, 2075 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । प्रधानमन्त्री र राष्ट्रपति विदेश जाँदा र फर्किँदा विमानस्थलमा रेड कार्पेट बिच्छ्याउने चलन छ । महिलाको स्थित...

'निरन्तर अनुगमन गर्नुस्, आवश्यक परे म...

'निरन्तर अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय तयार छ' : मन्त्री यादव

Chaitra 1, 2075 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गर...

घुससहित ल्याब टेक्निसियन अख्तियारको फ...

घुससहित ल्याब टेक्निसियन अख्तियारको फन्दामा

Chaitra 1, 2075 काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (नायब सुब्बा) सरोज रोकालाई अख्तियार दुरुपयोग अनुसंधान आयोगको ओलीले पक्राउ गरेको छ । अख्तियारको टोलीले रोकालाई मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका ...

विश्वकै सर्वोत्कृष्ट फोटोकपी पेपर काठ...

विश्वकै सर्वोत्कृष्ट फोटोकपी पेपर काठमाडौंमा

Chaitra 1, 2075 काठमाडौं । युरोपमा रुचाइएको ‘आइ क्यु प्रिमियम’ र ‘माएस्ट्रो सुप्रिम’ फोटोकपी पेपरको आज (शुक्रबार) देखि काठमाडौंमा बिक्री सुरु भएको छ । फोटोकपी पेपर अष्ट्रियाको मोन्डि गुरुपले उत्पादन गर्दै आएको छ । ननकोटेडमा विश्वकै सर्वो...

पूर्व सांसद अफिलालका १६ वर्षिय छोरा १...

पूर्व सांसद अफिलालका १६ वर्षिय छोरा १४ दिनदेखि बेपत्ता

Chaitra 1, 2075 काठमाडौं । नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा अध्यनरत १६ वर्षिय सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता रहेका छन् । पूर्व सांसद अफिलाल ओखेडाका छोरा हुन् । छोरा फेला नपरेको भन्दै उनले दिनहुँ जसो महानगरीय प्रहरी परिसर ...

अख्तियारद्धारा नासुसहित ७ जनाविरुद्ध ...

अख्तियारद्धारा नासुसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Chaitra 1, 2075 काठमाडौं । मालपोत कार्यालय रंगेली, मोरङका नायब सुब्बा प्रदीप घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मोरङको साविक सिजुवा गाविस ८ मा रहेको जग्गाको मूल्य कम मूल्यांकन गरी...

ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु

ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु

Chaitra 1, 2075 वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो । ना १ प २६२६ नम्बरको मोटरसाइकलमा...

स्थानीय तह र ठेकेदारको मिलेमतोमा अवैध...

स्थानीय तह र ठेकेदारको मिलेमतोमा अवैध उत्खनन्

Chaitra 1, 2075 भद्रपुर । स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जिल्ला अनुगमन समिति झापाले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार स...

बाजुरामा लाखौं रकम ठगी गरेर संस्था फरार

बाजुरामा लाखौं रकम ठगी गरेर संस्था फरार

Chaitra 1, 2075 बाजुरा । कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रालि नामक संस्थाले समुदायमा समूह गठन गर्दै लाखौं रकम कुम्ल्याएर फरार भएको छ । स्थानीय तहमा आर्कषक तलब दिने भन्दै १३ जना सामाजिक परिचालक समुदायमा परिचालन गरेर रकम उठाएको पाइए...

मुस्लिम आयोगका अध्यक्षका उम्मेद्वार अ...

मुस्लिम आयोगका अध्यक्षका उम्मेद्वार अन्सारीमाथि सर्वोच्चमा रिट दायर

Chaitra 1, 2075 काठमाडौं । मुस्लिम आयोगको अध्यक्षमा सिफारिश भएका समिम मियाँ अन्सारीमाथि सर्वोच्च अदालतमा रिट हालिएको छ । जाली नागरिकता, शैक्षिक प्रमाणपत्र तथा उमेर नमिले पनि सवैधानिक परिषद्को तर्फबाट अन्सारीलाई आयोगको अध्यक्षमा सिफारिश ग...

अवैध रुपमा प्रवेश गरेका २ भारतीय प्रह...

अवैध रुपमा प्रवेश गरेका २ भारतीय प्रहरी पक्राउ

Chaitra 1, 2075 दाङ । दाङमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । तुल्सीपुरको न्यू मनकामना इट्टा उद्योगबाट गएराति दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारतीय गाडीसमेत नियन्त्रणमा लिएको छ । ...

जापानी स्वयंसेवीको प्रेरणादायी सेवा न...

जापानी स्वयंसेवीको प्रेरणादायी सेवा नेपालमा

Chaitra 1, 2075 काठमाडौँ । विदेशाी भुमिमा आएर प्रेरणदायी  सेवा दिने एक व्यक्ति हुन् सुन्दर गुरुड । जापानी नागरिक ताइकाइ नागिरा तनहुँ जिल्लावासीकोे स्वास्थ्य सुरक्षा तथा वातावरण सुधारका लागि जिल्लालाई निकै नै सुन्दर बनाउने सपना बोकेर निरन...

जथाथावी हर्न बजाउने ३४ हजार सवारीसाधन...

जथाथावी हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

Chaitra 1, 2075 काठमाडौं । उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारबाही गरे...

पोखरा प्याराग्लाइडिङ : 'अब म्याद हैन ...

पोखरा प्याराग्लाइडिङ : 'अब म्याद हैन जरिवाना', थप २०% कर

Chaitra 1, 2075 पोखरा । पोखरामा उडान भर्ने कम्पनीहरूले राज्यलाई नै बाइपास गरिरहेका छन् । प्याराग्लाइडिङ उडानको लागि विश्वकै दुर्लभ मानिने प्याराग्लाइडिङ कम्पनीहरूले उडान बापतको कर राज्यलाई नतिरी आफूखुसी प्याराग्लाइडिङ गर्दै आएका हुन् । ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...