होटलको छतबाट लडेर युवकको मृत्यु

Mirtu balak

हेटौँडा । हेटौँडामा होटलको छतबाट लडेर एक युवकको ज्यान गएको छ ।

हेटौँडा-१० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको लडेरबाट झरेर एकजना युवाको ज्यान गएको हो ।

मकवानपुर भीमफेदी गाउँपालिका-२ कालिकाटारका श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

डीएसपी भट्टराईले मृत्यु दुर्घटना, हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको भएको बताए ।

होटल रत्नको तीन तला माथिबाट लडेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...