काठमाडौं । वैज्ञानिकहरुले स्तन क्यान्सरको उपचारका लागि नयाँ तरिका पत्ता लगाएका छन् उनीहरुले एक विशेष प्रकारको भ्याकुम डिभाइस तयार गरेका छन् ।
यो डिभाइस एक सुईको माध्यमबाट स्तनामा रहेको सानो र ठिक्कको आकारमा रहेको क्यान्सरको गिर्खालाई तानेर बाहिर निकाल्छ । क्यान्सरको गिर्खा निकाल्न मात्र ६० मिनेट...
Ashad 13, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो ।
उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले ...
Ashad 12, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।
यस्तै गत २४ घण्टामा ४ हज...
Ashad 12, 2078 काठमाडौँ । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । त्यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक - एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दो...
Ashad 12, 2078 धनकुटा । धनकुटामा फेरि कोरोना संक्रमणको दर वृद्धि भएको छ । खासगरी सदरमुकाममा भन्द्र ग्रामिण क्षेत्रहरुमा कोरोना संक्रमणको दर तीव्र रुपामा फैलिएको छ ।
शुक्रवार साँझ धनकुटामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७२ जना कोरोना...
Ashad 12, 2078 काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका...
Ashad 11, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।
यस्तै गत २४ घण्टामा...
Ashad 11, 2078 काठमाडौँ । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ ।
वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रि...
Ashad 11, 2078 काठमाडौं । कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबार कृष्णगोपाल श्रेष्ठलाई स्वा...
Ashad 10, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ...
Ashad 10, 2078 तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । यतिसम्मकी एउटै टोलमा घरैपिच्छे कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसमेत देखिएपछि टोलमै त्रास फैलिएको छ । छथर गाउँपालिकामा हिजो मात्रै २६ जनामा क...
Ashad 9, 2078 कामठाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको ...
Ashad 8, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।
...
Ashad 7, 2078 काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २८५, ललितपुरका ६१ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २...
Ashad 7, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।
यस्तै गत २४ घण्टामा ३...