शुक्रबार थप २४७६ जनामा कोरोना पुष्टि,  ५४५५ संक्रमित डिस्चार्ज 

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

यस्तै गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। गत २४ घण्टामा ९ हजार ५ सय ८६ पीसीआर तथा ४ हजार ७ सय ६५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...