थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

f.title
निशान न्युज Ashad 29, 2078

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका  अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ एन्टिजेन परीक्षणबाट ७५९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु...

तीनवटा प्रदेशमा आजदेखि खोप : ५५ वर्ष ...

तीनवटा प्रदेशमा आजदेखि खोप : ५५ वर्ष माथिका र शिक्षकलाई लगाईदै

Ashad 29, 2078 सरकारले आजदेखि तीनवटा प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान कार्यक्रम शुरु गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले २९ गते मंगलबार देखि नै ख...

धनकुटामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

धनकुटामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

Ashad 29, 2078 धनकुटा । केहि दिन यता धनकुटामा कोरोनाको संक्रमण दर फेरि तीव्र रुपमा बढ्न थालेको छ । सोमबार मात्रै धनकुटामा ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै धनकुटामा सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ । जिल्ला प्रशासन का...

तीनवटा प्रदेशमा भोलीबाट भेरोसेल खोप ल...

तीनवटा प्रदेशमा भोलीबाट भेरोसेल खोप लगाईदै

Ashad 28, 2078 काठमाडौं । सरकारले मंगलबारदेखि तीनवटा प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान कार्यक्रम शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले २९ गते म...

पछिल्लो २४ घण्टामा देशभर थप २,३७० कोर...

पछिल्लो २४ घण्टामा देशभर थप २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

Ashad 28, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...

सर्वोच्चको फैसलाले न्यायालय स्वतन्त्र...

सर्वोच्चको फैसलाले न्यायालय स्वतन्त्र छ भन्ने कुरा प्रमाणित भयो :  देउवा

Ashad 28, 2078 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘अदालतले लोकतन्त्र जोगायो । न्यायालय स्वतन्त्र छ भन्न...

उत्पादन क्षमताको आधारमा चीनले नेपालला...

उत्पादन क्षमताको आधारमा चीनले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने  

Ashad 28, 2078 काठमाडौं । चीनले उत्पादन क्षमताको आधारमा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ कम्पनीको उत्पादन क्षमताअनुसार खोप उ...

अमेरिकाबाट १५ लाख खोप नेपाल आइपुग्यो

अमेरिकाबाट १५ लाख खोप नेपाल आइपुग्यो

Ashad 28, 2078 काठमाण्डौं ।  अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख डोज कोरोना विरुद्धको खोप आज विहान नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सो खोप नेपाललाई हस्तान्तरण गरिएको छ । अमेरिकाले उपलब्ध गराएको जो...

निरन्तर घट्दै कोरोना ग्राफ : थप १,८३...

निरन्तर घट्दै कोरोना ग्राफ  : थप १,८३१ जनामा संक्रमण पुष्टि, १,५३३ संक्रमित निको

Ashad 27, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आइतबार देशभर २० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमणमुक्त भ...

कोभिड खोप लगाएको १६ घण्टापछि ६५ बर्षी...

कोभिड खोप लगाएको १६ घण्टापछि ६५ बर्षीय बृद्धको मृत्यु

Ashad 27, 2078 सप्तरी । सप्तरीमा कोरोना विरुद्धको खोप लगाएका एक ६५ बर्षीय बृद्धको मृत्यु भएको छ । जिल्लाको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर ७ का बृद्ध बलराम मण्डलको आइतबार बिहान ४ बजे मृत्यु भएको हो । मण्डलले वडा कार्यालय मंसापुरमा श...

गोरखामा पनि ३ जनामा भेटियो ‘डेल्टा भ...

गोरखामा पनि  ३ जनामा भेटियो ‘डेल्टा भेरिएन्ट’

Ashad 27, 2078 गोरखा । गोरखाका ३ जनामा कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि गत जेठ ३१ गते लिइएको नमुनामध्ये गोरखाका ३ जनासहित गाण्डकी प्रदेशमा ५ जनामा डेल्...

सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसि...

सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु  

Ashad 27, 2078 काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौँ महानगरवासी मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ। आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौँ महानगरपालिका...

पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोर...

पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना पुष्टि, १,४३२ जना कोरोना संक्रमणमुक्त  

Ashad 26, 2078 काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा स...

अमेरिकाले दिने १५ लाख डोज खोप भोली ने...

अमेरिकाले दिने १५ लाख डोज खोप भोली नेपाल आउँदै

Ashad 26, 2078 काठमाडौं । सरकारले कोरोना खोपका लागि पर्याप्त पहल नगरेको आरोप लागिरहेकै बेला अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । ने...

नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस...

नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस’ भेरियन्ट, बालबालिका बढी जोखिममा

Ashad 26, 2078 नुवाकोट । नुवाकोटमा कोभिड-१९ को डेल्टा प्लस भेरियन्ट देखिएको छ । नुवाकोट जिल्लाको त्रिशुली अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका चारवटा स्वाबलाई अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाई जीन सिक्वेन्सिङ गर्दा...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...