धनकुटामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, थप ७२ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा फेरि कोरोना संक्रमणको दर वृद्धि भएको छ । खासगरी सदरमुकाममा भन्द्र ग्रामिण क्षेत्रहरुमा कोरोना संक्रमणको दर तीव्र रुपामा फैलिएको छ ।

शुक्रवार साँझ धनकुटामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा धनकुटा नगरपालिकाका ६ मध्ये ४ जना, महालक्ष्मी नगरपालिकाका ४५ मध्ये २४ जना, साँगुरिगढि गाउँपालिकाका ३७ मध्ये २३ जना, चौविसे गाउँपालिकाका ४५ मध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए ।

त्यस्तै पिसिआर विधिबाट गरिएको परिक्षणमा धनकुटा नगरपालिकाका २ र छथरजोरपाटी गाउँपालिकाका १ जना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...