कोरोना संक्रमणबाट धनकुटा हिलेका वृद्धको मृत्यु

Corona dead

धनकुटा । कोरोना संक्रमणबाट धनकुटामा थप एक जना वृद्धाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा नं. १ हिले ८४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान धनकुटामा मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरिसकेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पाँच दिन अघि मात्रै धनकुटा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३ बजेतिर उनको मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए ।

उनी दीर्घ रोगी पनि थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...