धनकुटामा फेरि बढ्यो कोरोना संक्रमण, आज १६ जनाको कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा फेरि आज कोरोना संक्रमण बढेको छ । आज धनकुटा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज धनकुटा १४ जना कोरोनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धनकुटामा आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६९ रहेको छ ।

धनकुटामा आज १ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस