काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमण, ७१९ जनामा संक्रमण पुष्टि

Kathmandu valley

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढेको छ । आज मात्रै ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, ललितपुरमा १४७ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि काठमाडौँ उपत्यकामा हिजो सोमबार ४७४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...