गायनपछि चलचित्र निर्देशनमा लाग्ने तयारीमा एकराज

f.title
निशान न्युज जेष्ठ २२, 2074

काठमाडौं । संगीत नै दुः ख साथी हो । संगीत कला हो । शब्दलाई चिन्नु संसारलाई चिन्नु जस्तै संगीतको साधनामा रमाउने मान्छे कहिल्यै पनि थाक्दैनन्, कलाले बुनेको संसार नै छुट्टै हुन्छ । यसको एक पात्र हुन्, एकराज थापा । सल्यान जिल्लाको छत्रेश्वर गाउँपालिका १ दमाचौरमा जन्मिएका एकराज सानैदेखि गीत संगीतमा र...

‘बन्द आवाज खुलेपछि’ मार्फत साहित्यमा ...

‘बन्द आवाज खुलेपछि’ मार्फत साहित्यमा उदाए रत्न

जेष्ठ २१, 2074 काठमाडौं । सामाजिक आन्दोलनकर्मी रुपमा चिनिएका सिन्धुपाल्चोकका रत्न विकले पहिलो साहित्यीक कृति बजारमा ल्याएका छन् । ‘बन्द आवाज खुलेपछि’ नाममा उनले पहिलो कथा संग्रह बजारमा ल्याएका हुन् । उनले आफ्नो पहिलो कथा कृतिमा ‘अनु, उन...

लाल्टिन’ टिमले गर्‍यो वृद्ध र असाहयला...

लाल्टिन’ टिमले गर्‍यो वृद्ध र असाहयलाई ‘कपडा वितरण

जेष्ठ २१, 2074 जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’को टिमले आफ्नो प्रचारलाई निरन्तरता दिइरहेको छ । कलाकारको साथ नपाएपनि चलचित्रको निर्माणपक्षले विभिन्न बिषयवस्तुलाई अगाडि सारिरहेको छ ।यो चलचित्रको यूनिटले प्रचारसँगै समाजसेवा...

चित्रकार प्रधानलाई आर्थिक सहयोग माग

चित्रकार प्रधानलाई आर्थिक सहयोग माग

जेष्ठ २०, 2074 काठमाडौँ, । चित्र कलाकार सुरेन्द्र प्रधान भोजन नलीमा देखिएको अर्बुद रोगका कारण ललितकला हातेमालो अभियानले उनको उपचारार्थ कलाकार तथा शुभेच्छुकहरुसँग आर्थिक सहयोगका लागि माग गरेको अभियानका संयोजक शान्तकुमार राईले बताए । नेपा...

संगीत साधानामा निरन्तर संघर्ष गर्दै प...

संगीत साधानामा निरन्तर संघर्ष गर्दै प्रनाव

जेष्ठ २०, 2074 काठमाडौं । अहिलेका युवा पुस्ता संगीतमा रमाउने गर्छन् । त्यसमा पनि अहिलेका पुस्ता आधुनिक भन्दा पनि पप र ¥याम संगीतमा झुम्ने गरेको प्रशस्त पाइन्छ । संगीत सुखदुःखको साथी पनि हो । त्यही भएर यही क्षेत्रमा रमाउँदैछन् भक्तपुरका ...

निकिताको पोल्टामा मिस नेपालको उपाधि

निकिताको पोल्टामा मिस नेपालको उपाधि

जेष्ठ २०, 2074 काठमाडौं । यस वर्षको सन् २०१७ को ‘मिस नेपाल’को उपाधी नीकिता चन्दकको हातमा परेको छ । सन् २०१७ को ‘मिस नेपाल’मा १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै मोरङ उर्लाबारीकी २० वर्षीय चन्दकले उपाधी हात पारेकी हुन् । उनले ‘विश्व सुन्...

झनै बोल्ड बन्दै सुमिना

झनै बोल्ड बन्दै सुमिना

जेष्ठ १९, 2074 काठमाडौं । अहिलेको मोडलिङ ‘कि देखाउनेको बिक्छ की हल्लामा बिक्छ । त्यही भएर आजभोली मोडलिङमा लाग्नेहरुले छोपिने अंगहरु खुल्लमखुल्ला देखाउने गर्छन् । देखाउन नसक्दा कतिपयले मोडलिङलाई रहरको पेशा बनाएका छन् भने आफ्ना गोप्य अंग ...

विश्वको अनौठो चर्च, रोबोट पादरी

विश्वको अनौठो चर्च, रोबोट पादरी

जेष्ठ १९, 2074 रोबोटले रेष्टुरेन्टमा काम गरेको, कर्पोरेट हाउसमा कर्मचारीको रुपमा काम गरेको, हाउसमेडको रुपमा काम गरेको र पछिल्लोपटक दुबईमा पुलिसको रुपमा समेत काम गरेको समाचार जताजतै सुन्नमा आएको छ ।   तर जर्मनीमा चाहीँ त्यहाँको एक चर्चम...

मोहनी लाग्ला है की चर्चित गाइका कुसुम...

मोहनी लाग्ला है की चर्चित गाइका कुसुमको को मृत्यु

जेष्ठ १८, 2074 काठमाडौं,। चर्चित गीत मोहनी लाग्ला है की गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ ः ४० मा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ...

अभिनयमा जम्दै श्रीदेव

अभिनयमा जम्दै श्रीदेव

जेष्ठ १८, 2074 काठमाडौं । कला संघर्षको अर्काे नाम हो । संघर्ष गर्दैमा सफलता हात पर्छ भन्ने छैन । यो हला क्षेत्रमा मात्रै होइन, जहाँ पनि लागू हुन्छ । कलाकारिता क्षेत्रमा पनि उत्तिकै लागू भएको पाइन्छ । त्यसैको कोपभाजनमा परेका छन् श्रीदेव ...

आर्य भन्ज्याङ काटेर’ बजारमा

जेष्ठ १६, 2074 पोखरा, । माया मीठो बटौलीको, पानी जोरधाराको क्यारी भेटौँ कान्छी तिम्लाई, पाइ प¥यो टाढाको आर्य भन्ज्याङ काटेर, मै आको आँटेर, घर बालाई ढाँटेर, आर्य भन्ज्याङ काटेर । ” पोखरा र आसपासका क्षेत्रमा प्रचलित मौलिक रोइला ख्याली भाकाको नयाँ गीत ‘आर्य भन्ज्या...

सारङ्गीको मिठो धुनले झस्कायो रोल्पालीलाई

सारङ्गीको मिठो धुनले झस्कायो रोल्पालीलाई

जेष्ठ १६, 2074 लिबाङ रोल्पा छोरा म¥यो युद्ध लड्दा, बेपत्ता छन् पति खाली सिउँदो पुछिएका उठ चेली जति पुस्ताँैदेखि रोल्पालीले पाएका छन् चोट उम्मेदवार राम्रो छानी दिनुहोला भोट रगतले मुछिएको यो रोल्पाली माटो आफ्नै हातले हराभरा पारौँ देशको यो...

पाण्डेले सारिकालाई भने ‘आइलभ यु’

पाण्डेले सारिकालाई भने ‘आइलभ यु’

जेष्ठ १३, 2074 काठमाडौं । दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त बन्न थालेकी छन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेकै हु...

सुन्दरीहरुले गरे रक्तदान

सुन्दरीहरुले गरे रक्तदान

जेष्ठ १३, 2074 काठमाडौं । हिमालय ह्वाइट हाउस एसएलसी प्रिन्सेज प्रतियोगीतामा सहभागी प्रतियोगीहरुको आयोजनामा खुल्ला रक्तदान सम्पन्न भएको छ । काठमाडौंको सि डव्लु पार्टी प्यालेसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गर...

बर्षाले प्रभावित खेलमा अंक बाँडे

बर्षाले प्रभावित खेलमा अंक बाँडे

जेष्ठ १३, 2074 काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्या...

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...