बलिउड अभिनेत्री करिष्मा नेपालमा, मेरीगोल्ड ज्वेलर्स उद्घाटन

Karishma

काठमाडौँ । चर्चित बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आएकी छिन् । करिष्माले सोमबार दरबारमार्गमा एक ज्वेलर्सको उद्घाटन गरिन् ।

नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा वितार गरेको छ । नयाँ शाखा उद्घाटनको अवसर पारेर ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनालाई विश्व बजारमा लैजाने योजना रहेको बताइन् ।

मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै नयाँ सडकको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...