मिस दमकको उपाधि जोयालाई

f.title
निशान न्युज जेष्ठ ३०, 2074

दमक । एड लिङ एडभरटाईजिङ्ग दमकले आयोजना गरेको मिस दमकको उपाधि जोयना लिम्‍बूले जितेकी छन् । सोमबार राति सम्पन्न ग्राण्ड फिनालीमा २० प्रतिपस्‍पर्धीलाई पछि पार्दै लिम्बूले मिस दमक(२०१७ दोस्रो संस्करणको उपाधि हात पारेकी हुन् । उनले नगद ५० हजार, ताज र ट्रफी पाएकी छन् । त्यसैगरी फस्ट रनरपको उपाधि एजिन...

अष्ट्रेलियाबाट जुट्यो अभिनेता क्षेत्र...

अष्ट्रेलियाबाट जुट्यो अभिनेता क्षेत्रीको उपचारमा सहयोग   

जेष्ठ २८, 2074 काठमाडौँ । लामो समयदेखि स्वर नलीमा क्यान्सर लागि स्वास्थ्य उपचारार्थ नेपाली सिने जगतका चर्चित अभिनेता दिपक क्षेत्रीको उपचारमा अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्द...

सहयात्रीलाई चिनाउने ‘घामको किरण बरको ...

सहयात्रीलाई चिनाउने ‘घामको किरण बरको छायाँ’ हो

जेष्ठ २६, 2074 रोल्पा जिल्लाको सुकिदह गाउपालिका २ ओइलाममा जन्मिएका लाल सहयात्री परियार ७ वर्षदेखि लोक गीत संगीतको क्षेत्रमा निकै चर्चित र प्रतिभाशाली गायक हुन् । उनी युवा पुस्ताको मनमा बस्न सफल गायक भएका छन् । उनले ‘चौतारीमा बरको छायाले,...

एलिजाले पाइन् मिस एसइइ स्टारको उपाधी

एलिजाले पाइन् मिस एसइइ स्टारको उपाधी

जेष्ठ २६, 2074 काठमाडौं । पहिलो ‘मिस एसइइ स्टार’ २०१७ को उपाधि एलिजा बुढाथोकीले हात पारेकी छन् । पहिलो संस्करणमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न सो प्रतियोगितामा अनुष्का...

रेजिनाले गरिन् गायकको भिडियो विमोचन

 रेजिनाले गरिन् गायकको भिडियो विमोचन

जेष्ठ २४, 2074 काठमाडौं । चर्चित नायिका रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो विमोचन गरेकी छन् । उक्त गीतमा कमल सिंह र अक्षेता राईले अभिनय गरेका छन् । गीतको निर्देशन सन्तोस राजवाहक, छायांकन ज्ञानेन्द्र श...

आफ्नै सालीलाई फिल्ममा डेब्यू गराउँदै ...

आफ्नै सालीलाई फिल्ममा डेब्यू गराउँदै निखिल

जेष्ठ २४, 2074 काठमाडौँ । नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा अब मुख्य नायिका फाइनल भएकी छिन् । निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई नायिकाको रुपमा अनुवन्धित गराएका छन् । शिवानी नायिका संच...

देभान्सीको ‘मै हुँ निश्चल कोपिला’ बजा...

देभान्सीको ‘मै हुँ निश्चल कोपिला’ बजारमा

जेष्ठ २३, 2074 काठमाडौं । पुनम देभान्सीले ‘म हु निश्चल कोपिला’ भन्दै मन छुने रुवाउने गीत लिएर आएकी छन् । नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाव, सामाजिक कुरीति आदी विषयलाई यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको...

‘पाँच मिनेट’ मा लैंगिक समानताको आवाज

‘पाँच मिनेट’ मा लैंगिक समानताको आवाज

जेष्ठ २३, 2074 ललितपुर । लैंगिक समानतामा आधारित ‘पाँच मिनेट’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ । एन्टेना फाउण्डेशन नेपालले आयोजना गरेको सो डकुमेन्ट्रीमा समाजमा विद्यमान लैंगिक विभेदलाई झल्काइएको छ । जनचेतनामुलक सो डकुमेन्ट्री ‘पाँच मि...

अफ्रिकी ‘कल गर्ल’ले लिन्छन् रातको ५ स...

अफ्रिकी ‘कल गर्ल’ले लिन्छन् रातको ५ सय डलर

जेष्ठ २२, 2074 ‘हेलो ?’‘यस प्लिज’‘मलाई...ले तपाईंसँग सम्पर्क गर्न भन्नुभएको थियो । भेट्न सकिन्छ ?’‘सकिन्छ, तर भेटेको पनि पैसा लाग्छ, तिर्न सक्नुहुन्छ ?’‘सकिहाल्छु नि, एनी डाउट ?’‘हो, ल लोकेसन एसएमएस गर्नुस्, म आउँछु ।’संवाद टुंगिएसँगै एस...

गायनपछि चलचित्र निर्देशनमा लाग्ने तया...

गायनपछि चलचित्र निर्देशनमा लाग्ने तयारीमा एकराज

जेष्ठ २२, 2074 काठमाडौं । संगीत नै दुः ख साथी हो । संगीत कला हो । शब्दलाई चिन्नु संसारलाई चिन्नु जस्तै संगीतको साधनामा रमाउने मान्छे कहिल्यै पनि थाक्दैनन्, कलाले बुनेको संसार नै छुट्टै हुन्छ । यसको एक पात्र हुन्, एकराज थापा । सल्यान जिल...

‘बन्द आवाज खुलेपछि’ मार्फत साहित्यमा ...

‘बन्द आवाज खुलेपछि’ मार्फत साहित्यमा उदाए रत्न

जेष्ठ २१, 2074 काठमाडौं । सामाजिक आन्दोलनकर्मी रुपमा चिनिएका सिन्धुपाल्चोकका रत्न विकले पहिलो साहित्यीक कृति बजारमा ल्याएका छन् । ‘बन्द आवाज खुलेपछि’ नाममा उनले पहिलो कथा संग्रह बजारमा ल्याएका हुन् । उनले आफ्नो पहिलो कथा कृतिमा ‘अनु, उन...

लाल्टिन’ टिमले गर्‍यो वृद्ध र असाहयला...

लाल्टिन’ टिमले गर्‍यो वृद्ध र असाहयलाई ‘कपडा वितरण

जेष्ठ २१, 2074 जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’को टिमले आफ्नो प्रचारलाई निरन्तरता दिइरहेको छ । कलाकारको साथ नपाएपनि चलचित्रको निर्माणपक्षले विभिन्न बिषयवस्तुलाई अगाडि सारिरहेको छ ।यो चलचित्रको यूनिटले प्रचारसँगै समाजसेवा...

चित्रकार प्रधानलाई आर्थिक सहयोग माग

चित्रकार प्रधानलाई आर्थिक सहयोग माग

जेष्ठ २०, 2074 काठमाडौँ, । चित्र कलाकार सुरेन्द्र प्रधान भोजन नलीमा देखिएको अर्बुद रोगका कारण ललितकला हातेमालो अभियानले उनको उपचारार्थ कलाकार तथा शुभेच्छुकहरुसँग आर्थिक सहयोगका लागि माग गरेको अभियानका संयोजक शान्तकुमार राईले बताए । नेपा...

संगीत साधानामा निरन्तर संघर्ष गर्दै प...

संगीत साधानामा निरन्तर संघर्ष गर्दै प्रनाव

जेष्ठ २०, 2074 काठमाडौं । अहिलेका युवा पुस्ता संगीतमा रमाउने गर्छन् । त्यसमा पनि अहिलेका पुस्ता आधुनिक भन्दा पनि पप र ¥याम संगीतमा झुम्ने गरेको प्रशस्त पाइन्छ । संगीत सुखदुःखको साथी पनि हो । त्यही भएर यही क्षेत्रमा रमाउँदैछन् भक्तपुरका ...

निकिताको पोल्टामा मिस नेपालको उपाधि

निकिताको पोल्टामा मिस नेपालको उपाधि

जेष्ठ १९, 2074 काठमाडौं । यस वर्षको सन् २०१७ को ‘मिस नेपाल’को उपाधी नीकिता चन्दकको हातमा परेको छ । सन् २०१७ को ‘मिस नेपाल’मा १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै मोरङ उर्लाबारीकी २० वर्षीय चन्दकले उपाधी हात पारेकी हुन् । उनले ‘विश्व सुन्...

साताको लोकप्रिय

यौनसम्पर्क गर्दागर्दै कण्डम निकालेपछि...

काठमाडौँ । बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौना...