डुप्लिकेट अनमोलको रोमान्स श्रृष्टिसंग (हेर्नुस् भिडियो सहित)

Dt anmola

काठमाडौँ । झट्ट हेर्दा अनमोल जस्तै देखिने ह्याण्डसम अभिषेक श्रेष्ठले म्यूजिक भिडियोमा सुन्दरी मोडल श्रृष्टी खड्कासँग अभिनय गरेका छन् । जसका कारण अभिषेक फेरी चर्चामा आएका छन् ।

‘‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्काको गज्जबको नृत्य देख्न सकिन्छ । दाउत राइ विकेन्द्रको स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत रहेको छ भने निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...