‘मिस नेशनल आईकन २०१८’ को ग्राण्ड फिनाले सुरु

Jofen

काठमाडौँ । ‘मिस नेशनल आईकन २०१८’ हुने भएको छ ।

ब्राइट इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको ‘मिस नेशनल आइकन २०१८’ हुन लागेको हो । आगामी असार ३२ गते ग्राण्ड फिनाले हुने उक्त प्रतियोगिताको लागि धरान, चितवन, पोखरा र काठमाडौँँमा अडिसन हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार धरानमा राई कल्याण, चितवनमा दिपक खाँड संयोजक रहेका छन् । कार्यक्रमको मुख्य संयोजक भने हास्य कलाकार गणेश इशारा रहेका छन् ।

इच्छुक युवतीहरुले राजधानीका लागि रातोपुल स्थित रक हाउस क्याफे र महाराजगञ्ज स्थित ब्राइट इन्टरटेनमेन्टको कार्यलयबाट आवेदन दिन सक्ने जनाइएको छ ।

मिस नेशनल आईकनमा सहभागी हुनका लागि न्युनतम शिक्षा एसएलसी र ५ फिट २ इन्च उचाईको अविवाहित हुनुपर्ने आयोजकको प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...